च्याउखेतीमा रमाउँदै मिलन बस्नेत
३ मंसिर, बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा ६ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू ६ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा […]











