युवती हत्या आरोपमा ९ वर्षपछि मामाका छोरा पक्राउ
१६ वैशाख, काठमाडौं। सुनमाया किसान (सार्की) हत्याका आरोपीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रममा हत्या गरी शौचालयमा फालिएकी सुनमायाका हत्या आरोपीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनमायाकै माामाका छोरा ४७ वर्षीय समरबहादुर सार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले […]










