२८ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

११ माघ,बुटवल । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको अभियानः समुदायमा जाऔं, जनताका कुरा सुनौं

११ माघ, काठमाडौं । नेपाली कांग्रेसले २०८० माघ १३ (बिहीबार) देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानलाई ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, […]

राजनीति समाचार समाज

मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

११ माघ, जनकपुर । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् । ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । एमालेकी उषा चौधरीले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा निर्वाचनः स्वतन्त्र जितेका जनप्रतिनिधिको नो भोट

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदानको समय सकिएको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो। सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुख/ उपप्रमुखहरूले मतदान गरेका छन्।तर, स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले भने भोट दिएनन्। काठमाडौं महानगरपालिकाका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मुड्केचुलाका तत्कालिन प्रशासकीय अधिकृत र इन्जिनियरसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा मड्केचुला गाउँपालिका- ८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले तत्कालिन निमित्त प्रमुख […]

मुख्‍य समाचार समाचार समाज

गोली हानेर गैँडा मारेको अभियोग लागेका युवक ३ वर्षपछि पक्राउ

११ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मारेर खाग लगेको अभियोग लागेको एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । निकुञ्ज कार्यालय कसराले दिएको जानकारी अनुसार गैंडालाई मारेर खाग लगेको अभियोग लागेका चितवनको राप्ती नगरपालिका-६ का टिकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरालाई हेटौंडा-२ चौकीटोलबाट माघ ९ गते पक्राउ गरिएको हो । विषेश सूचनाको आधारमा […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मतदानस्थल बाहिर पुस्तक बेच्दै महावीर पुन

११ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-७, स्थित प्रदेश निर्वाचन कार्यालयको प्राङ्गनमा राष्ट्रि सभाको सदस्य चुन्नका लागि मतदान जारी रहँदा वैज्ञानिक महावीर पुन आफ्नो पुस्तक बेचेका छन् । बिहिबार बिहानैदेखि मतदानस्थल बाहिर महावीर पुनको पुस्तक किन्ने र उनीसंग फोटो खिचाउँनेको भिड लागेको थियो। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रेहका पुनले आफनै आत्मकथा ‘महावीर पुनः […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णालीमा शतप्रतिशत मतदान, ४ बजेबाट मतगणना

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा शतप्रतिसत मत खसेको सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिए । ‘मतदान सम्पन्न भएको छ । मत पनि सतप्रतिसत खसेको छ,’ सहायक निर्वाचन अधिकृत रावलले भने, ‘अब दिउँसो ४ बजेबाट मतगणना हुन्छ । नतिजा पनि आज नै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

रोहितको अर्धशतक र रमेशको पाँच विकेटमा एपीएफ विजयी

११ माघ, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकोछ । जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४८ बलमा ४ चौका […]

समाचार समाज

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

११ माघ, काभ्रेपलाञ्चोक । १० वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् । वि.स.२०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन । तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे । अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थीको सङ्ख्या स्वात्तै घटेको […]

मुख्‍य समाचार समाचार समाज

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

११ माघ, मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वन्यायाधीशहरूसँग प्रधानमन्त्रीले भने- संविधानको पालना सबैको दायित्व हो

११ माघ, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।   पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न […]