२७ श्रावण २०८३, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

आज बिहानै बेइजिङ उत्रिए पुटिन

३ जेठ ,काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहानै बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेका हुन् । हालै राष्ट्रपतिमा फेरि चुनिएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो । युक्रेनसँगको युद्धमा होमिएको रुस कमजोर हुँदै गएको अर्थतन्त्र र सामरिक सहायताका लागि बेइजिङसँग परामर्शमा रहेको छ । पुटिन मार्चमा पुनः […]

मुख्‍य समाचार राजनीति

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

३ जेठ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । पार्टीको अब बस्ने सचिवालय बैठकले […]

अर्थ कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

झापामा २अर्ब ३८ करोड‘आन्तरिक राजस्व’सङ्कलन

३ जेठ, झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ […]

मुख्‍य समाचार समाचार

बिजुलीका तार भूमिगत गरिएको क्षेत्रमा इन्टरनेटका केबल, फाइबरलगायत उपकरण हटाउन आग्रह

३ जेठ , काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना ६ महिना भित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका स्थानहरुमा भूमिगत विद्युत गठाउने […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

३ जेठ , धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान साढे १० बजे प्रदेशसभाको बैठक बोलाइएको छ । उनले यसअघि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि सत्तारुढ दल नेकपा एमालेले विश्वासको मत नदिने अडान लिएका कारण बैठक स्थगित गरिएको थियो । यसपटक […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

चितवनमा निःसन्तानपन बारे सचेतना फैलाउन र्‍याली

३ जेठ , चितवन।निःसन्तानपन र त्यसका कारण परिवार र समाजमा हुने घरेलु हिंसाबारे सचेतना फैलाउन चितवनमा र्‍याली निकालिएको छ। बुधबार अन्तर्राष्ट्रिय परिवार दिवसको सन्दर्भमा शिशु फर्टिलिटी क्लिनिक, भरतपुर नगरपालिका र जेसीआईनारायणगढले संयुक्त रुपमा सचेतनामूलक र्‍याली निकालेका हुन्। निःसन्तानपन का कारण समाजमा हुने घरेलु हिंसाकोअन्त्य गर्न, निःसन्तानपन यात्रामा परिवारको सहयोगको महत्व तथानिःसन्तानपनको समाधानका उपायहरुका विषयमा सर्वसाधारणमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

निरन्तर छ सुन तस्करी : चैत र वैशाखमा विमानस्थलबाट समातियो ५२ किलो सुन

३ जेठ , काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ । यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा ताजै छन् भने ६ वर्षअघि सार्वजनिक भएको ३३ किलो सुन प्रकरणले समेत काठमाडौं विमानस्थल भएर सुन तस्करीका गिरोह सक्रिय भएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

३ जेठ, भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा गरिएका छन् । त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै […]

मुख्‍य समाचार राजनीति

मदन–जीवराज स्मृति दिवस आज

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

डोटीमा नक्कली डाक्टर पक्राउ

३ जेठ, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ […]

मुख्‍य समाचार समाचार

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

३ जेठ, ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै […]

मुख्‍य समाचार समाचार समाज

पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्यु, तेह्र घाइते

३ जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा […]