२७ श्रावण २०८३, बुधबार
अन्तर्वार्ता मुख्‍य समाचार समाचार

शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

३ जेठ , काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

३ जेठ , काठमाडौं । सन २०१८ मा निर्माण भएको फिल्म ‘लिली बिली’बाट नायिकाका रुपमा नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री जसिता गुरुङले यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ सम्म आइपुग्दा ‘लभ स्टेसन’ र ‘ज्याकीः आइ एम २१’ गरी चार फिल्ममा मात्र अभिनय गरेकी छन । उनी आफूलाई अभिनयमा ‘चुजी’ त मान्दिनन्, तर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

३ जेठ, काठमाडौँ । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान

३ जेठ, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ । लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

१० महिनामा १ लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

३ जेठ, गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय […]

मुख्‍य समाचार समाचार

संघीय संसदका दुवै बैठक प्रतिपक्षको अडानले बस्ने नबस्ने अनिश्चित

३ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर,बैठक बस्ने नबस्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

ढुङगा प्रहारबाट कञ्चनपुरमा १ जनाको मृत्यु

३ जेठ , काठमाडौ ।  ढुङगा प्रहारबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ बिद्यानगर बस्ने ६४ वर्षीय लक्षि चन्दलाई सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले ढुङगा प्रहार गरेका थिए। ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा चन्दको बुधवार मृत्यु भएको […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ […]

खेलकुद मुख्‍य समाचार

पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

३ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ । अब शीर्ष २ मा रहनका लागि राजस्थानले […]

मुख्‍य समाचार समाचार

आज कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना

३ जेठ , काठमाडौं । आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

२ जेठ, काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ। यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ। एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

२ जेठ, काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ । सफाइ पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आफूलाई फसाएर दोषी करार गरिएको बताए । पहिलादेखि नै आफूले निर्दोष भएको जिकिर गरेको स्मरण गर्दै […]