२८ फाल्गुन २०८२, बिहीबार
समाचार समाज

संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत

१४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको रिक्त महासचिव पदको नियुक्ति विवाद सल्टाउने तयारी गरेका छन् । तत्कालीन महासचिव भरतराज गौतमले २४ मंसिरमा राजीनामा दिएपछि उक्त पद हाल रिक्त छ । गौतमले १० महिना अवधि बाँकी छँदै राजीनामा दिएपछि त्यसै दिन पद्मप्रसाद पाण्डेयलाई महासचिव नियुक्त गर्न सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस निकट थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)

१४ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । नेपाल थारू संघ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

समाचार समाज

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि बन्द

१४ माघ, नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । हवाइ उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान […]

समाचार समाज

स्वास्थ्य बीमा थप प्रभावकारी बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

१४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न […]

समाचार समाज साहित्य/ समाचार

ग‍ोरहा

गोबरको गन्ध मलाई कहिल्‍यै घिन लागेन । गाई/गोरु वा भैंसी चराउने बेला होस् या भकारो सोहोर्नेबेला होस् कहिल्यै घिन लागेन । गोबरसँगको सम्बन्ध सम्झिँदा आज पनि रमाइलो लाग्छ । उत्सुकता जाग्छ । के कैला गोरु बाँचेकै छ कि मरिसक्यो ?  मेरो घरमा एक हल गोरु, गाईहरू र एउटा भैंसी थियो । जसको गोरु जवान, हट्टाकट्ठा हुन्थे, त्यो मान्छे धनी किसानमा गनिन्थ्यो त्यतिखेर ।

गण्डकी मुख्‍य समाचार समाचार समाज

पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै

१३ माघ, ढोरपाटन । बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ […]

राजनीति समाचार समाज

समुदायमा कांग्रेस अभियानका लागि केन्द्रीय प्रतिनिधि खटिए, कुन जिल्लामा को ?

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । पदाधिकारीहरु भने केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छैनन् । जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

केराको थामबाट रेसा उत्पादन

१३ माघ, टीकापुर । कैलालीको टीकापुर-८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ । […]

मुख्‍य समाचार समाचार समाज

इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

१३ माघ, इलाम । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको […]

अर्थ समाचार समाज

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर

१३ माघ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन् । पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किनुभएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहेका छन् । ‘पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन’, उनले भने, ‘स्वदेश फर्केपछि रु छ […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

१३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल […]

मुख्‍य समाचार राजनीति

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा

झापा, १३ माघ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताएका छन् । महामन्त्री थापाले आज बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा […]