२७ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने

३ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास […]

मुख्‍य समाचार समाचार

पूर्वप्रधानसेनापति सिंहको निधन

३ जेठ, काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए। उनको कार्यकालमा नेपाली […]

मुख्‍य समाचार राजनीति

बागमतीका संसदीय समितिमा डेढ वर्षपछि बल्ल सभापति चयन गरिँदै

३ जेठ, हेटौंडा । बागमती प्रदेश सभाका विषयगत समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । बिहीबार समितिमा रहने सदस्यहरुको नामावली प्रकाशन भएको छ । सभामुख भुवनकुमार पाठकले सहमतिबाटै सभापतिहरुको टुंगो लगाउने प्रयास गरिरहेको जानकारी दिए । ‘सहमतिकै आधारमा सभापतिहरु चयन गर्ने प्रयास गरिरहेको छु । दलहरुसँग छलफल भइरहेको छ’, पाठकले भने । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बेलायतमा ९ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने

३ जेठ, काठमाडौ । बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि […]

मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको ब्रिफिङ : कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

३ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्‌मा जारी अवरोधको विषयमा सामान्य छलफल भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको […]

मुख्‍य समाचार राजनीति

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा डा. लेखनाथ शर्मा नियुक्त

३ जेठ, काठमाडौं ।सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

मुख्‍य समाचार समाचार समाज

१० करोड ४० लाख मूल्य पर्ने एउटा रूख दुई युवाले काटिदिएपछि ..

३ वैशाख, काठमाडौं । बेलायतको नर्थथम्बरलेन्ड राष्ट्रिय निकुञ्जमा रहेको विश्व प्रसिद्ध रूख स्याकमोर ग्याप कटानमा निर्दोष रहेको जिकिर एक अभियुक्तले गरेका छन् । उनले अदालत समक्ष आफू निर्दोष रहेको जिकिर पेस गरेको बीबीसीले उल्लेख गरेको छ । डेनियल ग्राहम र एडम क्यारेथरलाई रूख कटान र हेड्रियन वालमा क्षति पुर्‍याएको अभियोग लागेको थियो । अभियुक्त मध्येका […]

अर्थ मुख्‍य समाचार समाचार

सेयर बजार परिसूचकसँगै बढ्यो कारोबार रकम 

३ जेठ ,काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ विन्दुमा रह्यो ।   ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।   यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रहँदा […]

मुख्‍य समाचार समाचार समाज

चितवनमा जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु

३ जेठ, चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको […]

मुख्‍य समाचार समाचार समाज

रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

३ जेठ, सुनसरी । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइ रहेका छन् । “साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”,तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ […]

प्रवास मुख्‍य समाचार समाचार

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

३ जेठ, काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुगेका थिए । गत […]

मुख्‍य समाचार समाचार

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

३ जेठ, झापा । झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको छ ।  कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले बताइन् । उनका अनुसार  पढ्न प्रोत्साहन गर्ने उद्देश्यले विसं २०७५ देखि वर्षैँपिच्छे निशुल्क साइकल वितरण गर्दै आएको […]