२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

१० फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ […]

खेलकुद समाचार समाज

नेपाल ए ले क्यानडाविरुद्ध ब्याटिङ गर्दै, आशुतोष, सुजन र हेमन्तलाई मौका

१० फागुन, काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ । मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले […]

राजनीति समाचार समाज

दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै

१० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत हुने भएको छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकलाई प्रस्तुत […]

बागमती राजनीति समाचार

महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको जसपाको […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीको लोकसेवा आयोगको विज्ञापनमा ७ संवैधानिक आयोगको आपत्ति, रद्द गर्न माग

९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेश लोक सेवा आयोगले कर्मचारी बढुवाको विज्ञापन समावेशी नभएको भन्दै सातवटा संवैधानिक आयोगले त्यसलाई रद्द गरी पुन: विज्ञापन गर्न माग गरेका छन् । आयोगले २६ माघमा प्रकाशन गरेको र ३ फागुमा संशोधन गरेर पुन: प्रकाशित गरेको कर्मचारी बढुवासम्बन्धी विज्ञापन समावेशी सिद्धान्त अनुसार नभएको भन्दै राष्ट्रिय महिला आयोग दिलत आयोग, समावेशी […]

मुख्‍य समाचार राजनीति

गणेश लामाको दाबी : जग्गाको पैसा माग्दा अपहरणको आरोप लगाए

९ फागुन, काठमाडौं । विवादित पृष्ठभूमिका गणेश लामाले जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेतका रहेका लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको जिकिर गरेका छन् । ‘३ महिनापछि पैसा दिन्छु, पास गरिदिनुस् भनेको थियो, […]

राजनीति समाचार समाज

गठबन्धनबारे कांग्रेस महासमिति सदस्यहरूबीच मत बाझियो

९ फागुन, काठमाडौं। नेपाली कांग्रेसको महासमिति सदस्यहरुको आम निर्वाचन अघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन् । महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आम निर्वाचन अघि गठबन्धन गर्नु नहुने प्रश्ताव गरेसँगै […]

समाचार समाज

प्रधानमन्त्रीले १९ फागुनमा लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने

९ फागुन, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधन गर्ने बताएका हुन् । प्रदेश सरकारले लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्दैछ । लुम्बिनीमा फागुन २८ र २९ गते हुन […]

राजनीति समाचार समाज

व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी

९ फागुन, काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

खगोलविद्हरूले भेटाए तीव्र गतिको ब्ल्याक होल जसले हरेक दिन खाइरहेको छ एउटा सूर्य

९ फागुन, काठमाडौं । खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ । यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले […]

मुख्‍य समाचार समाचार समाज

१६ महिनामा काम सक्ने सम्झौता भएको पुल ७ वर्षसम्म अलपत्र

९ फागुन,  बागलुङ । ७ वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका-५ अधिकारीचौरको अस्तु-ओडारबोट […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नामिबियासँग दोस्रो पटक हार्‍यो नेपाल

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । सिरिजको पहिलो खेलमा पनि नेपाल, […]