२९ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो एकदिवसीय श्रृंखला

१० फागुन, काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ । बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो । १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टयो । क्यानडाको जितमा निकोलस किर्तनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माधव नेपाल लक्षित ओलीको टिप्पणीः पार्टी फुटाउने तत्वसँग एकता हुँदैन

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता÷कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार […]

बैंक–वित्त

गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

१० फागुन, काठमाडौं । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । त्यस्तै ती […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

१० फागुन, काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । त्यसपछि सभामा उक्त सूचना स्वीकृत/अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस महासमितिको समापनमा शीर्ष तहका सबै नेताले धारणा राख्ने

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको समापन समारोहमा पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरुले धारणा राख्ने भएका छन् । शीर्ष नेताको बैठकले समापन समारोहमा बोल्न व्यक्तिहरुको निर्णय लिएको हो । ‘पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरुले समापनमा धारणा राख्नुहुन्छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । वक्ताका लागि पाँच मिनेट समय तय गरिएको विश्वकर्माले जानकारी […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई ‘फटाहा’ भनिएपछि कांग्रेस सांसदले गरे नियमापत्ति

१० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै गरेको प्रयोग गरेको शब्दप्रति सत्तारुढ दलहरुले आपत्ति जनाएका छन् । राप्रपाकी सांसद कार्कीले प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेकी थिइन् । त्यसपछि कांग्रेसकी सचेतक शुशिला थिङले नियमापत्ति गरिन् । ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को […]

खेलकुद समाचार समाज

नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

१० फागुन, काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका […]

मुख्‍य समाचार समाचार समाज

धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

१० फागुन, गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका हुन् । बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु भएको अनन्तश्री ब्रामाण्डीय महायज्ञमा धारणा राख्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको […]

मुख्‍य समाचार राजनीति

नेपालको अर्थ व्यवस्था १०–१२ जनाको हातमा छ : चन्द्र भण्डारी

‘हाम्रो गलत आर्थिक नीतिले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गयो । सायद दुनियामा कतैपनि यस्तो देखिएको छैन’ सांसद भण्डारीले भने ।

मुख्‍य समाचार राजनीति समाचार समाज

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

१० फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

१० फागुन, मङ्गलबारे । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष […]

मुख्‍य समाचार समाचार समाज

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

१० फागुन, फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा […]