राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ
११ जेठ , काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि ल्याइएको मासुमा बारम्बार जुका भेटिने गरेको उनको भनाइ छ । मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार राँगाभैंसी काटिने गरको तथ्यांक छ । […]











