२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सोनाहा जातिको पुर्ख्यौली पेसा संकटमा,  बालुवा छान्दा पनि छाक टार्न धौ-धौ

१६ फागुन, कञ्चनपुर । सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । पुर्ख्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ र १३ मा बसोबास गर्दै आएका उनीहरूको आर्थिक अवस्था अझै दयनीय […]

खेलकुद समाचार

नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले पायो १८५ रनको लक्ष्य

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीको कार्यविभाजनमा जनार्दन शर्माको नोट अफ डिसेन्ट

१६ फागुन, काठमाडौं । माओवादी उपमहासचिव जनादर्न शर्माले कार्यविभाजनमा लिखित असहमति राखेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको गरेको छ । तर, हालै सम्पन्न विधान सम्मेलनमा पदाधिकारीहरु पनि अधिवेशनबाट चुनिनुपर्ने मत राखेका नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै शर्माले लिखित असहमति राखेका हुन् । जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू सहितका नेताहरुमा लागू […]

खेलकुद समाचार समाज

त्रिकोणात्मक टि-२० आई सिरिज : नेपालले टस जितेर पहिला बलिङ गर्दै

१६ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जि.सी आज नेपालको प्लेइङ ११ मा छन् । […]

खेलकुद समाचार समाज

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

१६ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने […]

मुख्‍य समाचार समाचार समाज

आज महाराजगञ्जका केही ठाउँमा ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

१६ फागुन, काठमाडौं । आज काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि केही समय सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध […]

मुख्‍य समाचार समाचार समाज

संगीतकार चेतन सापकोटाले गरे फोटो पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकार क्लबको आपत्ति

१५ फागुन, काठमाडौं । संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले अपशब्द बोल्दै फोटो पत्रकारमाथि दुर्व्‍यवहार गरेका छन् । मंगलबार भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली सभाको दृश्य संकलन गर्ने क्रममा फोटो पत्रकार सुजन गुरूङलगायतलाई संगीतकार सापकोटले दुर्व्‍यवहार गरेका हुन् । संगीतकार सापकोटले गरेको उक्त दुर्व्यवहारप्रति फोटो पत्रकार क्लव नेपालले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ […]

मुख्‍य समाचार समाचार समाज

मिटरब्याज पीडितले गरे काठमाडौंमा खाली खुट्टै प्रदर्शन

१५ फागुन, काठमाडौं । तेइस दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटर व्याज पीडितहरुले काठमाडौंमा खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार दिउँसो काठमाडौंको भृकुटी मण्डपदेखि खाली खुट्टा हिँडेर टुँडिखेल परिक्रमा गरेका हुन् । उनीहरुले सोमबार नै खाली खुट्टा हिँडेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरीले सामान उठाउने डरले उनीहरुले सोमबार भृकुटी […]

राजनीति समाचार समाज

माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ । यस्तै, प्रवास […]

खेलकुद

तेश्रो भक्तपुर कप फुटबल प्रतियोगीता फागुन १८ गतेदेखि हुने

१५ फागुन, भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा हुने तेश्रो भक्तपुर कप फुटबलको टाइसिट मंगलबार सार्वजनिक गरिएको छ । फागुन १८ गतेदेखि २६ गतेसम्म भक्तपुरमा हुने प्रतियोगिताको लागि गोलाप्रथाको आधारमा टाइसिट सार्वजनिक गरिएको हो । सार्वजनिक टाइसिट अनुसार उदघाटन खेल आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र दीर्घायू […]

मुख्‍य समाचार समाचार समाज

संसदको ओज दिन प्रतिदिन घटिरहेको छ : पूर्वसभामुख सापकोटा

१५ फागुन, काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संघीय संसद र सांसदहरुले आफ्नो मर्यादा कायम राख्न नसकेको बताएका हुन् । ‘संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ । हरेक कोर्षमा स्तर […]

राजनीति समाचार समाज

अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटोमा छ : पूर्वसभामुख ढुंगाना

१५ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटो बनेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लोकप्रिय र जनसेवीले चुनाव लड्नै नसक्ने र पैसावालालाई उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताएका हुन् । ‘दलमा भ्रष्टाचार टिकट बेच्नमा सुरु भइसकेको छ । यो […]