२९ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

विश्वकप छनोटमा बहराइनसँग खेल्ने टोलीको घोषणा

२९ फागुन, काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चाैधरी, साैभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण […]

मुख्‍य समाचार राजनीति समाचार

दिल खोलेर विश्वासको मत दिनुस्, नत्र अल्पमतको सरकार बन्छ : ओली

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका […]

मुख्‍य समाचार राजनीति समाचार

नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौं : ओली

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरुले नबनाएको स्पष्टीकरण दिएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे । ‘यो परिर्वनन हामीले गरेको-गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ […]

मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

२९ फागुन, जनकपुरधाम । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए । कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले […]

मुख्‍य समाचार समाचार समाज

पैसा नहुँदा घर फर्किन पनि पाएनन् मिटरब्याज पीडित

२९ फागुन, काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् । तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।  मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित […]

मुख्‍य समाचार समाचार समाज

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गरेको आरोपमा बेहुलासहित आठ जना पक्राउ

२८ फागुन, जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका-४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका-२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । बरमाला विधि भइसकेपछि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ […]

राजनीति समाचार समाज

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु : LIVE

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ । सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । […]

राजनीति समाचार समाज

जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने भएको छ । अध्यक्षमा दुई जना उम्मेदवार छन् । राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ । दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सभाको बैठकमै गराएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभाको अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर आछामीले नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनबीच ७ बुँदे सहमति

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ । यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो । त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर […]