२६ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

तीनै तहका सरकारले दिगो रहरित विकासलाई नीतिकार्यक्रममा प्राथमिकता दिन जरूरी: प्रधानमन्त्री

जेठ २३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएकोमा जोड दिएका छन् । बुधबार विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले आगामी […]

मुख्‍य समाचार राजनीति समाचार

‘बोटबिरुवा नासेर निम्त्याइएकोसंकटहाम्रा लागि भयावह,भावि पुस्ताको लागी गम्भीर समस्या’

जेठ २३ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गर्दै प्रकृतिमुखी जीवनशैली अपनाएर वातावरण सुधारका गतिविधि प्रर्बधन गर्न सबैमा आह्वान गरेका छन् । आज परेको विश्व वातावरण दिवस २०२४ को अवसरमा एक शुभकामना दिँदै राष्ट्रपति पौडेलले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक […]

मुख्‍य समाचार राजनीति समाचार

अर्थमन्त्रीले आज प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने

२३ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजेटमाथि सांसदहरूले उठाएका […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

२३ जेठ, कास्की  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सराङकोटको खानेपानी समस्या समाधानका लागि […]

खेलकुद समाचार

आइसीसी टी–२० विश्वकपः भारत र आयरल्याण्डबीच प्रतिस्पर्धा हुने

२३ जेठ, काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह ए मा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि […]

समाचार समाज

अन्नपूर्ण-धवलागिरि पदमार्गको घोप्टेखोलामा बन्यो झोलुङ्गे पुल

२३ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण-धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको […]

मुख्‍य समाचार समाचार समाज

नेपाली महिला विश्व सञ्जालद्वारा तुलसा फाउन्डेसनलाई ७ लाख २४ हजार ४ सय ८५ रुपैयाँ सहयोग हस्तान्तरण

२३ जेठ, काठमाडौं । नेपाली महिला विश्व सञ्जालले तुलसा फाउन्डेसनलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मङ्गलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले तुलसा फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । ललितपुर महानगरपालिकाको वडा नं. २५ मा […]

मुख्‍य समाचार राजनीति समाचार

प्राकृतिक स्रोतको अधिक दोहनले पारिस्थितिकीय प्रणाली असन्तुलित : राष्ट्रपति

२३ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

आज विश्वासकाे मत लिने तयारीमा मधेशका मुख्यमन्त्री

२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने […]

मुख्‍य समाचार राजनीति समाचार

तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी: प्रधानमन्त्री

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएको समेत बताएका छन् । बुधबार विश्व वातावरण दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले आगामी […]

खेलकुद

ब्याटिङमा लय गुमाउँदा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

२३ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । डालसको ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । स्पिनर टिम प्रिन्गल र लोगान भान बेकको उत्कृष्ट बलिङका कारण नेपाल […]

मुख्‍य समाचार समाचार समाज

विश्व वातावरण दिवसः ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ मनाईदै

२३ जेठ, काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ । दिवसका अवसरमा संयुक्त […]