समयसँगै भारतीय संविधानमा परिवर्तन गर्नुपर्छ : अरूण गोविल
३ वैशाख, काठमाडौं । लोकसभाको चुनावमा मेरठबाट भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका अरूण गोविलले भारतीय संविधान बदल्नु पर्ने बताएका छन् । रामायणमा रामको चरित्र निभाएका अरूण अहिले भाजपाका तर्फबाट लोकसभाका र उम्मेदवार बनेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले परिवर्तन नै प्रगतिको संकेत भएको बताएका छन् । उनले भनेका छन्, ‘जतिबेला हाम्रो देशको […]











