१ चैत्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

जर्जियाको संसदमै कुटाकुट, विधेयकलाई बहसका लागि स्वीकृति दिएपछि विरोध

४ वैशाख, काठमाडौं । हजारौ जर्जियालीहरुले सोमबार सतारुढ दलका विधायकले विदेशी एजेन्टहरु सम्बन्धी विधेयकमा बहसको लागि स्वीकृति दिएपछि सांसदहरु आक्रोशित भएका छन्। उनीहरूले पश्चिमी र घरेलु आलोचकहरुले रुसी भनेर विरोध गरेका छन् । जर्जियाको सोभियतमा निर्मित संसद भवन बाहिर ५ हजारभन्दा बढी प्रदर्शनकारीहरुले सरकारलाई विदेशी एजेन्टको रुपमा दर्ता गर्ने र जरिवानाको सामना गर्न विदेशबाट रकम […]

अर्थ प्रदेस समाचार बागमती

उद्योग वाणिज्य महासंघको भवन शिलान्यास गरेको दुई महिनामै जग्गा फिर्ता

४ वैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश समितिको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा भवन निर्माण गर्ने योजना अधुरै हुने भएको छ । भवन शिलान्यास गरेको दुई महिनामै हेटौंडा उपमहानगरपालिकाले जग्गा फिर्ता लिने निर्णय गरेको छ । २ वैशाखमा बसेको नगर कार्यपालिका बैठकले जग्गा फिर्ता लिने निर्णय गरेसँगै महासंघ बागमती प्रदेश समिति आश्चर्यमा परेको छ […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

प्रदेश प्रमुखको कदमविरुद्ध अदालत जान्छौं : लक्ष्मणकिशोर चौधरी

४ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै […]

मुख्‍य समाचार समाचार समाज

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरू, जमलबाट तानेर असन पुर्‍याइयो

४ वैशाख, काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरू भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । आज अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु भएको हो । आज सेतो मच्छिन्द्रनाथको रथलाई तानेर असन पुर्‍याइएको छ । सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको […]

मुख्‍य समाचार समाज

गोरखापत्र र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

४ वैशाख, काठमाडौ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सत्ता […]

मुख्‍य समाचार समाचार समाज

‘संवैधानिक व्याख्याका सबै मुद्दा संवैधानिक इजलासमा पठाउन हुदैन’

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक व्याख्याको विषय समावेश सबै मुद्दा संवैधानिक इजलासले हेर्न आवश्यक नभएको ब्याख्या गरेको छ । स्वास्थ्य सेवाका एक कर्मचारीले बढुवाको विषयमा दायर गरेको रिट निवेदनको फैसलाका क्रममा सर्वोच्चले संवैधानिक व्याख्याको विषय हुँदैमा सबै मुद्दा संवैधानिक इजलासले हेर्न नपर्ने ठहर गरेको हो । ‘संविधानले नै खास–खास मुद्दाहरू संवैधानिक इजलासले नै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले गर्‍यो ८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

४ वैशाख, काठमाडौं । सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । ती […]

मुख्‍य समाचार राजनीति

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

४ वैशाख, काठमाडौँ । सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गरेका छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिए । आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त […]

मुख्‍य समाचार राजनीति

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्रीलाई विश्वासको मतसमेत नदिने

  ४ वैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी […]

मुख्‍य समाचार साहित्य/ समाचार

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

४ वैशाख, कास्की । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको जनाएको छ । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा […]

मुख्‍य समाचार राजनीति

सहकारी ठग्ने र गृहमन्त्री एउटै व्यक्ति भए/नभएको छुट्याउन छानबिन समिति आवश्यक भयोः गगन थापा

४ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।   सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् ? जाँच्ने क्षमता प्रहरीले आफूसँग नभएको दर्ता मुद्दाबाट जानकारी भएको उनले बताए । संवाद यात्राका […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दैजी–जोगबुढा सडकखण्डको काम ६ वर्षदेखि अलपत्र

4 वैशाख, धनगढी । कञ्चनपुरको दैजी–जोगबुढा सडकखण्डको काम ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको हो ।   बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ ।   कञ्चनपुरबाट डडेल्धुरालगायत […]