प्रहरीमा ३ डीआईजीको पद रिक्त
९ वैशाख, काठमाडौं । नेपाल प्रहरीमा तीन जना नायव महानिरीक्षक (डीआईजी)हरुको पद रिक्त भएको छ । ५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दिप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए । ७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण […]











