२६ श्रावण २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार

घट्यो डलर, युरो र पाउण्डको मूल्य

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार […]

मुख्‍य समाचार समाचार समाज

गण्डकी, बागमती, कर्णालीमा बिहानैबाट वर्षा, दिउँसो कोशीमा भारी वर्षाको सम्भावना

५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको […]

मुख्‍य समाचार समाज

सडक कालोपत्र भएपछि सहज

४ असार , गलेश्वर (म्याग्दी) । बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबिया चौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौर देखि म्याग्दीको सदरमुकाम बेनी बजार २० मिनेटमा पुग्न सकिने भएको छ । २४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको बेनीदेखि बाबिया चौर सम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा […]

मुख्‍य समाचार विचार

‘चीन अध्ययनको गन्तव्य बन्दा नेपाललाई फाइदा छ’

४ असार,  काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन प्रमुख गन्तव्य भइरहँदा यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाएको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको एक दिवसीय चिनियाँ उच्च शैक्षिक प्रदर्शनी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चीनमा अध्ययन गरेका विद्यार्थीले नेपालमा राम्रो योगदान दिइरहेको […]

मुख्‍य समाचार राजनीति

विधेयक संशोधन प्रस्ताव स्वीकृत

४ असार,  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउने

४ असार , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुनेगरी आवेदकहरुलाई एसएमएसमार्फत […]

अर्थ

सेयर बजार १८.७६ अंकले घट्यो    

४ असार , काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा […]

मुख्‍य समाचार समाज

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

४ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ । प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी […]

मुख्‍य समाचार समाज

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

४ असार , काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की/कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा […]

समाज

सुर्खेतका तीन किसान पुरस्कृत

 ४ असार , भेरीगङ्गा (सुर्खेत) । त्यहाँका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत भएको छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै  त्यहाँका तीनजना किसानलाई पुरस्कृत गरेको हो । भैँसीपालन र तरकारीखेती गर्दै आउनुभएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउखेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत र श्याम […]

मुख्‍य समाचार समाज

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह

४ असार, काठमाडौँ ।  राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेसवासीहरु चुरे बचाउ तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराए। सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे […]

मुख्‍य समाचार विचार

सरकार र मन्त्रीहरुकै कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठ्यो : पौडेल

४ असार , काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सरकार र मन्त्रीहरुको कारण सुशासन खलबलिएको, संघीयता र व्यवस्थामाथि प्रश्न उठेको बताएका छन् । उनले विगत र अहिलेका सरकार र मन्त्रीहरुको कारण संघीयता र व्यवस्थामाथि प्रश्न उठिरहेको आरोप लगाए । मंगलबार प्रतिनिधि सभाको जारी विनियोजन बिधेयकमाथिको मन्त्रालयगत छलफलमा सहभागी उनले बजेट विनियोजनले कानूनी मापद्दण्ड र मर्यादालाई […]