अपडेट : इलाममा ४० प्रतिशत मतदान
१५ वैशाख, इलाम । इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो । केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको घिमिरेले बताए । बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको […]









