२ चैत्र २०८२, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाज

‘चलचित्रमा साहित्य कमजोर छ’:कवि तथा निर्देशक सुब्बा

काठमाडौँ, १७ वैशाख : कवि तथा साहित्यकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत लेखनमा सहकार्य गरे । निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार हुने हरेक चलचित्रमा उनी लेखनमा सहकार्यका साथै छायाङ्कनमा समेत सहभागी हुने गरेका छन् । लेखक भएका कारण उनले शब्दमा लेखिएको कथालाई दृश्यमा उतार्ने अभ्यासलाई नजिकबाट नियाले । फलत : लिम्बू समुदायको कथा भन्ने […]

राजनीति

४० हजार मत गणना हुँदा दोस्रो स्थानमा खड्का र थेगिमको प्रतिस्पर्धा

१७ वैशाख, काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् । ४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो […]

मुख्‍य समाचार समाचार

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

१७ वैशाख, काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आज बिहान काठमाडौँबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने, “रामेछापका लागि बिहान उडेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

केन्यामा बाँध फुटेपछि करीब ४२ को मृत्यु

१७ वैशाख, काठमाडौ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका छन्। पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ । बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा छन्, हामी पुनःप्राप्तिका लागि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन

१७ वैशाख, काठमाडौँ । निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ । अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको निधन भएको भतिज एवं पत्रकार विकासप्रसाद लोहनीले जानकारी दिए । गीतसङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने […]

मुख्‍य समाचार समाज

सडक बतीको विषयमा स्थानीय तह र विदयुत प्राधिकरण विच जुहारी

१७ वैशाख, काठमाडौ । विधुत महसुल बक्यौता नगरेपछी बिराटनगर वितरण केन्द्रका कर्मचारी र स्थानीय बिच भनाभन भएको छ । स्थानिय तहहरुले सडकबतिको प्रयोग गरेबापत विधुत महसुल नतिरेको भन्दै विधुत प्राधिकरणले लाइन विच्छेद गर्न थाले सङ्गै स्थानीय सरकार र प्राधिकरण विच बिबाद चुलिएको हो । बर्षौ देखिको विधुत बक्यौता भुक्तानी गर्न आनाकानी गरेपछी प्राधिकरणले लाइन विच्चेद […]

अर्थ मुख्‍य समाचार

अन्तर्वार्ता- नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट

१७ वैशाख, काठमाडौ । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा लगानीकर्ताको अपेक्षित सहभागिताले सरकार उत्साही भएको छ । यसै सन्दर्भमा लगानीबोर्डका प्रमुख […]

मुख्‍य समाचार राजनीति

इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार

१७ वैशाख, काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । ३५ हजार ६११ मत गणना हुँदा नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ३०२ रहेको छ । त्यस्तै तेस्रो […]

मुख्‍य समाचार समाज

मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ

१७ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा […]

मुख्‍य समाचार

इलाम-२ मा ३४ हजार मत गन्दा मिलन लिम्बुले २ हजार मत पनि पाएनन्

१७ वैशाख, काठमाडौं । इलाम–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् । ३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् । रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८,२८५ मत ल्याएका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कैलालीमा कालोपत्र गरिएको सडकमा ४ महिनामै उम्रियो घाँस

१७ वैशाख, कैलाली । कालोपत्र गरेको चार महिनामै सडकमा घाँस उम्रिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस (दुबो) उम्रिएको हो । सडकका विभिन्न भागमा कालोपत्रसमेत उप्किन थालको छ । निर्धारित समयभन्दा निकै ढिलोगरी निर्माण भएको सडक गुणस्तरहीनसमेत बनेको छ । सडकमा छोटो समयमै भत्किँन र घाँस उम्रिन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ

१७ वैशाख,सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षिया सोनादेवी र उहाँकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान् […]