२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस यसरी मनाइँदै

२१ वैशाख, काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त […]

मुख्‍य समाचार समाचार समाज

पत्रकार सहदेव चौधरीमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न माग

२० वैशाख, काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार सहदेव चौधरीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन् । सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको पत्रकार चौधरीले बताएका छन् । ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर […]

मुख्‍य समाचार समाचार समाज

सर्लाहीको विष्णुपुरमा भीषण आगलागी, दर्जनौं घर जलेर नष्ट

२० वैशाख, जनकपुरधाम । सर्लाहीको विष्णुपुर गाउँपालिका-१ बाराद्धोरण टोलमा भीषण आगलागी भएको को । दिउँसो ३ बजेबाट सुरु भएको आगलागीले दर्जनौं घर जलेर नष्ट भएको छ । चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कति घर जलेको भन्ने एकिन विवरण प्राप्त नभएको […]

मुख्‍य समाचार समाचार समाज

सुन्दरहरैँचामा महिलाको शव भेटियो, श्रीमान सम्पर्कविहीन

२० वैशाख, विराटनगर । मोरङको सुन्दरहरैँचामा विभत्स अवस्थामा महिलाको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार महिलाका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ भने फरार छन् । आफ्नै घरको कोठाभित्र मनमायाको शव फेला परेको […]

मुख्‍य समाचार राजनीति

संसद्को बजेट अधिवेशन आह्वान

२० वैशाख, काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सूचना प्रविधि

प्रमुख आईएसपीहरुको इन्टरनेट सेवामा समस्या

२० वैशाख, काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए । उनले भने, ‘इन्टरनेट सेवा एयरटेलले काटिदिएको छ। हामीले यसबारेमा थप पुष्टि गर्दैछौं ।’ नेपालका […]

मुख्‍य समाचार समाचार

नवलपुरमामा बैंकिङ कसुरका घटना बढ्दै

२० वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

लागूऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

२० बैशाख , कञ्चनपुर ।कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। २.३५ ग्राम खैरो हेरोईन सहित चौधरीलाई नियन्त्रणमा लिईएको हो। यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण राना पनि पक्राउ परेका छन्। […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीमा सुन्तला बेचेर रु २१ करोड भित्रियो

२० वैशाख, म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना […]

अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

२० बैशाख, काठमाडौ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ । परियोजना सन् २०२२ […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

एमाले जुम्लाको अध्यक्षमा महत

२० वैशाख, जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी हुनुभएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे । महत यसअघि पनि जिल्ला कमिटी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

सिराहामा नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

२० वैशाख, सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट […]