२ चैत्र २०८२, सोमबार
अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो । त्यस्तै, […]

मुख्‍य समाचार समाचार

आज यी प्रदेशमा भारी वर्षा हुने सम्भावना

२५ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज […]

मुख्‍य समाचार समाज

कैलाश सिरोहिया, रामेश्वर थापा र सुरेन्द्र काफ्लेसहित ७ जनालाई लिखित जवाफ पेश गर्न आदेश

२४ वैशाख, काठमाडौं । सिधा कुरा डटकम अडिओ प्रकरणमा सर्वोच्च अदालतले सात जनालाई लिखित जबाफ पेस गर्न आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले सात जनालाई सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको हो। लिखित जवाफका लागि अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ […]

मुख्‍य समाचार समाज

ललितपुरमा जलेर घाइते भएका दुई बालिकाको मृत्यु

२४ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जानकारी उनीहरु उपचाररत अस्पतालले दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । आइतबार ललितपुर महानगरपालिका-१७ […]

मुख्‍य समाचार समाचार समाज

ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु

२४ वैशाख, ओखलढुंगा । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा […]

मुख्‍य समाचार समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज […]

मुख्‍य समाचार राजनीति

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह

२४ वैशाख, काठमाडौँ । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका हुन् । प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई […]

मुख्‍य समाचार राजनीति

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएकाे थियो । साेमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । आइतबार जसपा विभाजन गर्ने गरी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

२४ वैशाख, जनकपुर । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए । जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम […]

मुख्‍य समाचार राजनीति

उपचुनावको नतिजा मिसन ०८४ को सफलता सुरूवात : ओली

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजामिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । […]

मुख्‍य समाचार समाचार समाज

बोधिचित्त रुख कटानको अनुसन्धानमा सीआईबीको टोली परिचालन 

२४ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ । २९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्भिएपछि सीआईबीको टोली परिचान गरिएको हो । सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरु गरिएको छ । संगठित अपराधको कसुरमा अनुसन्धान […]

मुख्‍य समाचार समाचार

पक्राउ परेका व्‍यक्तिलाई अस्पताल बस्‍नेमा कडाइ, सरकारी अस्पतालको सिफारिस अनिवार्य

२४ वैशाख, काठमाडौँ । अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगीको हकमा भने सिफारिस अनिवार्य गरिएको छैन । पक्राउ पर्ने व्यक्तिहरु हिरासतमा नबसी अस्पताल भर्ना हुने प्रवृत्तिप्रति जनस्तरबाटै […]