२ चैत्र २०८२, सोमबार
प्रदेस समाचार बागमती मनोरन्जन राजनीति

एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

२५ वैशाख, रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए । अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

अनुदानको प्रतीक्षामा बाँकेका किसान

२५ वैशाख,बाँके ।नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका नौ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् । “सिँचाइ अभावले खेतीमा समस्या व्यहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

अछाममा चट्याङ लागेर बालकको मृत्यु

२५ वैशाख,अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर […]

मुख्‍य समाचार राजनीति

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

२५ वैशाख , काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्कीएका छन्। राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

एक महिलासहित धनगढीकी २ जना फरार दोषी पक्राउ

२५ वैशाख ,कैलाली। कैलाली मा एक महिलासहित धनगढीकी दुई जना फरार दोषी पक्राउ परेका छन्। जाल साक्षी मुद्दामा १५ लाख दुई सय जरीवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–१३ बस्ने ६५ वर्षीया मन्धरादेवी राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने ३४ वर्षीय दिर्घ पार्की पक्राउ परेका हुन्। अदालतबाट दोषी ठहर भई […]

मुख्‍य समाचार समाचार समाज

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

२५ वैशाख, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो । पीडितलाई क्षतिको […]

मनोरन्जन मुख्‍य समाचार समाचार

‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा

२५ वैशाख , काठमाडौं । हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ । पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ । यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो फिल्मलाई दर्शकले उत्तिकै मनपराएका थिए । यसको सबै फ्रेञ्चाइजीले बक्सअफिसमा सर्वोत्कृष्ट व्यापार गरेको […]

मुख्‍य समाचार राजनीति

सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : महासचिव पोखरेल

२५ वैशाख , ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए । मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

विपद् व्यवस्थापनको अभ्यास अवलोकन गर्न सुदूरका जनप्रतिनिधि ललितपुरमा

२५ वैशाख , ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् । विपद् व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासहरुको अवलोकनका लागि ललितपुर महानगर आएका सुदुरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी नगरपालिका बझाङका नगप्रमुख र कर्मचारीसँगको छलफल कार्यक्रममा उनले यस्तो […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार

मधेस प्रदेश कृषि मन्त्रालय दुग्ध विकास संस्थानलाई सघाउँदै

२५ वैशाख, जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख […]

मनोरन्जन मुख्‍य समाचार समाज

साउन ४ मा ‘सतीदेवी’

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गते रिलिज हुने भएको छ । नारी प्रधान फिल्मले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोह अवरोहलाई प्रस्तुत गरेको छ । फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, […]

मुख्‍य समाचार राजनीति समाचार

बजेट अधिवेशनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

२५ वैशाख , काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै […]