प्रकाश सपूतस् गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
२४ वैशाख, गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपूत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपूतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौँमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । […]











