२ चैत्र २०८२, सोमबार
अर्थ मुख्‍य समाचार समाज

दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

२५ वैशाख, सिन्धुपाल्चोक । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले रु १० करोड रकम आयोजनासँग माग गरेका छन् । आयोजनाले यति ठूलो रकम उपलब्ध गराउन नसक्ने बताउँदै आइरहेको छ । यही कारण प्रसारण लाइनको तार तान्ने […]

मुख्‍य समाचार राजनीति

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

२५ वैशाख , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए । “तपाईँहरूको माग सम्बोधन […]

खेलकुद मुख्‍य समाचार समाज

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

२५ वैशाख , सिन्धुली । रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् । खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

दैलेख बजारमा आगलागी, माेटरसाइकल ग्यारेजबाट आगाे सल्कियाे

२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो ।   दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भवन अभावले पढाइ प्रभावित

२५ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभाव भएको छ । भवन अभाव भएपछि बालबाविकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक राजु लामाले भन्नुभयो, “विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।” कक्षा २ र ३ का विद्यार्थीलाई […]

मुख्‍य समाचार समाचार

अरुणको सतिघाटमा पक्की पुल नहुँदा सास्ती

२५ वैशाख, भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । नदी तर्नको लागि फेरी सञ्चालनमा रहेपनि करिब छ महिना मात्र सञ्चालन हुने भएकोले स्थानीयलाई सास्ती भएको हो । वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिदेखि फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी […]

अर्थ मुख्‍य समाचार समाज

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

२५ वैशाख, काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र […]

अन्तर्वार्ता मुख्‍य समाचार

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु

२५ वैशाख, नयाँदिल्ली । भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ । तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम […]

मुख्‍य समाचार

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

२५ वैशाख, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो । रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधि सभामा खुम्चिए उपप्रधानमन्त्री यादव

२५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्न ुअघि सम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन । तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए । आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका […]

कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार

रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

२५ वैशाख, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ले उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ठूलो ताल पर्यटकीय गन्तव्य रारामा संचालन हुने कबड्डी खेल्न […]

मुख्‍य समाचार राजनीति

रुसी सेनामा कार्यरत नेपालीका आफन्तले प्रधानमन्त्रीलाई बुझाए १३ बुँदे माग

२५ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न मागगर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् । मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुुँदे माग प्रधानमन्त्रीदाहाल समक्ष बुझाएका हुन् । दुई साता अघिदेखि १३ बुँदे माग राख्दै […]