२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बझाङकाे खप्तडछान्नामा चट्याङ लागेर ४ जना घाइते, एक घर जलेर नष्ट

२५ वैशाख, बझाङ । बझाङको खप्तडछान्ना गाउपालिका ७ मा सोमबार बेलुका चट्याङ पर्दा चार जना घाइते भएका छन् भने एउटा घर जलेर पूर्ण रूपमा क्षति भएको छ । स्थानिय आइते रावतको घर पुर्ण रुपमा जलेको छ । उनको खरले छाएको घर चट्याङ पर्दा जलेर नष्ट भएको स्थानिय सुरेश खड्काले जानकारी दिए । चट्याङ लागेर रावतकाे […]

मुख्‍य समाचार समाज

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२५ वैशाख, भक्तपुर । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । निजी जीपले ठक्कर दिँदा गोरखा पालुनटार नगरपालिका‐२ घर भई हाल सूनपा‐९ नलिञ्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब […]

मुख्‍य समाचार समाचार समाज

जुम्लामा भीरबाट लडेर ७० भेडा मरे

२५ वैशाख, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गए राती भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए । मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका एक सय दुई भेडामध्ये […]

मुख्‍य समाचार समाचार समाज

भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद

२५ वैशाख, काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै त्यति नै रकम जरिवाना असुल्नुपर्ने फैसला सुनाएको हो । ७ वैशाख २०८१ मा विशेष अदालतले राष्ट्रिय […]

मुख्‍य समाचार

सभामुख भन्छन् ‘अधिवेशन बेरोकटोक चलाउने बाटो खुल्यो’

२५ वैशाख, काठमाडौं ।  प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकटोकबिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उनले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउन सबैको प्रभावकारी भूमिका रहने भन्दै त्यो बाटो खुलेको बताए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रावि लामिछाने […]

मुख्‍य समाचार

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा। पोखरेल

२५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा। प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय प्रमुख प्रा। चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा। डा। केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन्पोखरेल करिब १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागको प्रमुख थिए । विभागीय प्रमुखमा […]

 आफूखुसी औषधि सेवन घातक

२५ वैशाख, काठमाडौं । काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उहाँले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गरिन। जडीबुटी सेवनपछि उसको दुखाइ अझ बढ्यो । […]

मुख्‍य समाचार समाचार समाज

वर्षाले केही घट्यो वायु प्रदूषण

२५ वैशाख, कामठाडौँ । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ । वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक […]

मुख्‍य समाचार राजनीति

संसद्मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

२५ वैशाख , काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय संसदको गत अधिवेशनमा मंैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । […]

मुख्‍य समाचार राजनीति

संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ । मंगलबार सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले भने छानबिन समिति आवश्यक नभएको […]

अर्थ समाचार

सेयर बजारमा झिनो सुधार, २.०६ अंकले बढ्यो नेप्से

२५ वैशाख , काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ । नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो । ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ । अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले […]

मुख्‍य समाचार समाचार समाज

सरकारी अस्पतालको आँखा छलेर अन्यत्रकाम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

२५ वैशाख , काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदालिएर निजीतथा गैरसरकारी संस्थामाकाम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथाकर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामाकाम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्नेगुनासो बढ्न थालेको भन्दै अनुगमन गरि कारबाहीप्रक्रिया […]