३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको उक्त आग्रहमा […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुगुका किसानलाई भेडासहित भेडापालनका सामाग्री

१ जेठ, मुगु । पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुगुमकार्माराङ गाँउपालिका–९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो । किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले […]

मुख्‍य समाचार सूचना प्रविधि

ग्यालेक्सी एस २५ सिरिजमा ब्याट्री बचत गर्ने एआई फिचर

१ जेठ, काठमाडौं । सामसुङले आफ्नो आगामी ग्यालेक्सी एस २५ सिरिजका फोनमा एउटा यस्तो आर्टिफिसियल इन्टेलिजेन्स फिचर राख्दैछ जसले स्मार्टफोनको ब्याट्री १० प्रतिशत सम्म बचत गर्नेछ । PandaFlash नामक टिप्स्टरले सोसल मिडिया प्लाटफर्म एक्समा सामसुङको आन्तरिक श्रोतलाई उद्धृत गर्दै कम्पनीले विकास गरिरहेको ब्याट्री एआई फिचरका बारेमा खुलासा गरेका हुन् । उनका अनुसार ब्याट्री एआई फिचरले […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी फर्किरहेकी युवतीको मृत्यु

१ जेठ, धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

१ जेठ, झापा । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता भएका छन् । चालु आवमा हालसम्म दर्ता भएका तीन हजार पाँच सय ५६ मध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेको झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले […]

मुख्‍य समाचार समाचार

एम्नेष्टी इन्टरनेशनलका महासचिव कालामारले दक्षिण एसियाको भ्रमण गर्ने

१ जेठ , काठमाडौं । एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारले जेठ ३ देखि ११ सम्म दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने भएकी छन् । कालामारले नेपालसहित विभिन्न दक्षिण एसियाली देशहरूको भ्रमण गर्न लागेकी हुन् । उनले गृह युद्धमा जीवन गुमाएका हजारौँ नागरिकहरूको सम्झनामा जेठ ५ गते श्रीलंकामा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । त्यस्तै, जेठ […]

मुख्‍य समाचार समाचार समाज

जापानको सहयोगमा ‘भट्टेडाँडा सडकमा हरियाली अभियान’

१ जेठ, धुलिखेल। काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम धुलिखेलस्थित वडा नं ८ स्थित भट्टेडाँडा (पर्यटकीय पदमार्ग)मा नगरपालिका र जापानस्थित सरोमा सिटीको साझेदारीमा ‘हरियाली अभियान’अनुरुप बिरुवा रोप्न थालिएको छ । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जङ्गम र नेपाल भ्रमणमा रहेका सरोमा सिटीका प्रमुख हारु टोमोले सोमबार संयुक्त रूपमा साकुरा र असारे फूलको बिरुवा रोपेर अभियानको थालनी गरेका हुन्। भट्टेडाँडा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

वीरगञ्जमा वडा स्वास्थ्यचौकीको भवन बन्दै

१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मुरलीपोखरी परिसरमा वडा स्वास्थ्यचौकीको भवन निर्माण हुने भएको छ । महानगरले रु ८६ लाख ३६ हजार छ सय ९६ लागतमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सोमबार एक कार्यक्रमबीच वडा स्वास्थ्यचौकीको भवनको शिलान्यास गर्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । […]

मुख्‍य समाचार समाचार

१ सय दुई वर्षीय वृद्धसहित १ सय ४३ जनाको शल्यक्रिया

१ जेठ, खोटाङ । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो […]

मनोरन्जन मुख्‍य समाचार

अनमोल भन्छन्– ‘म आफूलाई भगवान मान्दिनँ’

१ जेठ , काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला करियरको १० औं वर्षको दौडमा छन् । अभिनयमा दशक यात्रा गर्दै गर्दा उनी १० औं फिल्म ‘फर्की फर्की’ लिएर यही जेठ १० गते दर्शकमाझ आउँदैछन् । दशकको यात्रामा अनमोलले आफूलाई लभरब्वाई, खेलाडी, ग्याङस्टारका रुपमा दर्शकमाझ उभ्याए । यिनै अनमोल टाइम ट्राभलको कथा रहेको फिल्म ‘फर्की फर्की’मा […]

मुख्‍य समाचार समाचार समाज

नेपाल फेसन फेस्टिभल जेठ ११ देखि

१ जेठ , काठमाडौं । आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीन दिवसीय ‘नेपाल फेसन फेस्टिभल २०२४’ हुने भएको छ । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण नाराका साथ नेपालमै पहिलोपटक फेसन नेटवर्क नेपाल (एफएनएन) ले फेस्टिभल आयोजना गर्न लागेको हो । फेस्टिभल ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ११ […]

मुख्‍य समाचार राजनीति

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दै

१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ […]