३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

मदन–जीवराज स्मृति दिवस आज

३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा (एकीकृत समाजवादी) ले विविध कार्यक्रम आयोजना गर्दैछन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

डोटीमा नक्कली डाक्टर पक्राउ

३ जेठ, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ […]

मुख्‍य समाचार समाचार

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

३ जेठ, ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै […]

मुख्‍य समाचार समाचार समाज

पाल्पामा जीप दुर्घटनामा २ जनाको मृत्यु, तेह्र घाइते

३ जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार

शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

३ जेठ , काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अनमोल र मलाई फर्की फर्कीले पर्खिरहेको रहेछ’

३ जेठ , काठमाडौं । सन २०१८ मा निर्माण भएको फिल्म ‘लिली बिली’बाट नायिकाका रुपमा नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री जसिता गुरुङले यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ सम्म आइपुग्दा ‘लभ स्टेसन’ र ‘ज्याकीः आइ एम २१’ गरी चार फिल्ममा मात्र अभिनय गरेकी छन । उनी आफूलाई अभिनयमा ‘चुजी’ त मान्दिनन्, तर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

३ जेठ, काठमाडौँ । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान

३ जेठ, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ । लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

१० महिनामा १ लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

३ जेठ, गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय […]

मुख्‍य समाचार समाचार

संघीय संसदका दुवै बैठक प्रतिपक्षको अडानले बस्ने नबस्ने अनिश्चित

३ जेठ , काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधि दुवै सभाको बैठक आज बस्दै छ । बिहीबार प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले दुवै सदन बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । तर,बैठक बस्ने नबस्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

ढुङगा प्रहारबाट कञ्चनपुरमा १ जनाको मृत्यु

३ जेठ , काठमाडौ ।  ढुङगा प्रहारबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ बिद्यानगर बस्ने ६४ वर्षीय लक्षि चन्दलाई सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले ढुङगा प्रहार गरेका थिए। ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा चन्दको बुधवार मृत्यु भएको […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ […]