४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पोखराको प्राइम सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

७ जेठ, पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान मगरलाई पक्राउ गरेको कास्की प्रहरी […]

मुख्‍य समाचार समाज

हेलिकप्टरमा सवार इरानका राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित सबैको मृत्यु

७ जेठ , काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसी सहित सबैको मृत्यु भएको जनाएको छ । अजरबैजानकोपूर्वी प्रान्तमा हेलिकोप्टरको भग्नावशेष फेला परेपछिराष्ट्रपति रायसी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

चितवनमा २ हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

७ जेठ, चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । उनका अनुसार ३४ सहकारी समूहका नौँ ६९ र […]

मुख्‍य समाचार विचार समाज

अर्थतन्त्र पुन : रुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता

७ जेठ, काठमाडौँ । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ । विशेष गरी कोभिड–१९ महामारी र त्यसयता लिइएका केही नीतिगत व्यवस्थाका कारण समस्या गहिरिएको हो […]

खेलकुद मुख्‍य समाचार

पाराओलम्पिक छनोट खेल्न थाइल्याण्ड उडे थापा र भारती

७ जेठ , काठमाडौं । सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि  छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । टेबल टेनिसका केशव थापाले […]

मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘आचार्य’पुनः प्रदर्शन हुँदै

७ जेठ, काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिए । “यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता […]

मुख्‍य समाचार समाचार समाज

विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत

७ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)बाट पुरस्कृत भएको छ । विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो । जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको […]

मुख्‍य समाचार समाचार

सुन लुटपाट गर्ने दुई पक्राउ

७ जेठ, काठमाडौँ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका […]

अर्थ मुख्‍य समाचार समाचार

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

७ जेठ , काठमाडौँ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

७ जेठ, बाजुरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाए। उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाए । […]

मुख्‍य समाचार समाचार

भारतमा लोकसभा निर्वाचन : पाँचौं चरणको मतदान जारी 

७ जेठ , काठमाडौं । भारतमा आज पाँचौँ चरणको मतदान भैरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ। लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो । महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

७ जेठ , काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ । खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ । जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ । हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै […]