४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार

निर्देशक बन्ने सपना छ तर अभिनयमै व्यस्त हुनुपरेको छ’

९ जेठ, काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए । ‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त्यहाँ पार्टीको भागवन्डा हुनेगर्छ । विच विचमा सरकार पनि परिवर्तन […]

मुख्‍य समाचार

कैलाश सिरोहिया तीन दिन हिरासतमै रहने

९ जेठ, काठमाडौं ।जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिरोहियामाथि अनुसन्धान गर्न तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले जनाएको छ । बुधबार न्यायाधीश चुडामणि खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन […]

मुख्‍य समाचार

कोशी प्रदेश केदार कार्की नियुक्तिदेखिकै कागजात झिकाउन आदेश

९ जेठ, काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले  मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ । हाल हिक्मत कार्कीको नेतृत्वमा गठित कोशी सरकार संविधान विपरीतको भएको भन्दै बर्खास्तीमा परेका मुख्यमन्त्री केदार कार्कीले न्यायका लागि दिएको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश […]

खेलकुद मुख्‍य समाचार

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि […]

मुख्‍य समाचार राजनीति

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

९ जेठ, जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

कोशी प्रदेशमा एक सय ७७ मानवअधिकार उल्लङ्घनका घटना

९ जेठ, मोरङ । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनामा गरिएका अधिकांश सिफारिस कार्यान्वयन नभएका जनाएको छ । आयोगको कार्यालय हरिहर भवन काठमाडौँ द्वारा आज विराटनगरमा आयोजित ‘आयोगबाट भएका सिफारिसको कार्यान्वयनसम्बन्धी छलफल” मा आर्थिक वर्ष २०८० को असार मसान्तसम्म प्रदेशमा ७२ प्रतिशत मानवअधिकार उल्लङ्घनका घटनाका सिफारिस कार्यान्वयन नभएको बताइएको छ । प्रदेशमा एक […]

मुख्‍य समाचार

सार्वजनिक सेवामा महिलाहरूको उपस्थिति २८ प्रतिशत

९ जेठ, काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए)बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाहरूको उपस्थिति २८ प्रतिशत पुगेको भन्दै न्यायाधीश हुने महिलाहरूको […]

मुख्‍य समाचार

अर्थमन्त्रीको आश्वासन पाएका छौं अब्दुल खान

९ जेठ, काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषय र संघीय संसद सचिवालयको बजेटका बारेमा अर्थमन्त्री वर्षमान पुनसहित संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

९ जेठ , काठमाडौ । गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ । बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

गाजामा हवाई आक्रमण : २ हमास नेतासहित ५ लडाकूको मृत्यु

९ जेठ , काठमाँडौ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् । उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गरेका थिए । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

९ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो । यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गरे । यस ठाउँलाई […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध

९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । अौद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो । चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र छुङगसछिङ्ग नगरका प्रमुख हुहङ्गफाबीच सम्झौता भएको हो । सो अवसरमा ४७ देशका विभिन्न सहरका प्रमुख […]