गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता
१४ जेठ , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन् । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ । भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन […]











