४ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाज

धादिङमा बर्षाले बाटो अवरुद्ध , सवारी साधनको लामो लाइन

१५ जेठ, काठमाडौं । गएरातीको बर्षाले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नजिक लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर […]

मुख्‍य समाचार समाज

महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई ४ दिन बिदा , मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने

१५ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको बताएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् ‘उनले भने’। लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा परम्परागत जातका धानको बीउ किसानलाई ‘पैँचो’

१५ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ । परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो । किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ । “किसानलाई उपलब्ध गराइएको […]

फोटो फिचर मुख्‍य समाचार

गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना विशेष समारोह (तस्वीरहरु)

१५ जेठ , काठमाडौँ । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ । सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२-०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

कैलालीमा स्वास्थ्यचौकी भवन निर्माण

१५ जेठ, कैलाली । कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको हो । नवनिर्मित भवन खैराला स्वास्थ्यचौकी भवन सोमबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । रु एक करोड ९९ लाख […]

मुख्‍य समाचार समाचार समाज

झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो

१५ जेठ, झापा । झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो । स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार आमा र शिशुलाई आवश्यक पौष्टिकतत्व पूर्ति […]

मुख्‍य समाचार समाचार

‘संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी’

१५ जेठ, कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न जरुरी भएको बताएका छन् । सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको सिद्धान्तले निर्देशित गरेअनुसार कार्यान्वयन गर्न तथा गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरूको पहिलो कर्तव्य हुने उल्लेख गरेका हुन् । प्रदेश प्रमुख […]

मुख्‍य समाचार समाचार समाज

कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री ?

१५ जेठ , काठमाडौं । आज अपरान्ह १ बजे नयाँ बजेट घोषणा हुँदैछ । सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ । गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ । यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस […]

मुख्‍य समाचार राजनीति

‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’ : राजेन्द्र लिङ्देन

१५ जेठ , काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेको नभएर पक्राउ गर्ने तरिका मात्र गलत भएको प्रष्टिकरण दिएका छन् । पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उनले सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताए । ‘कैलाश सिरोहियालाई […]

मुख्‍य समाचार राजनीति विचार

गणतन्त्र नागरिकको जीवनशैलीकोरुपमा संस्थागत भएको छ : प्रधानमन्त्री दाहाल

१५ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नागरिकको जीवनशैलीकारुपमा संस्थागत भएको बताएका छन् । उनले गणतन्त्र एउटा राजनीतिक व्यवस्थामात्रै नभएर शासकीय पद्धति र जीवनशैली भएको बताएका छन् । मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र […]

मुख्‍य समाचार समाचार

धनुषामा सशस्त्र प्रहरी बलको नियन्त्रणमा अवैध किसमिससहितको ट्रक

१५ जेठ , काठमाडौँ । भन्सार छलेर नेपाल भित्र्याएको अवैध किसमिससहितको ट्रक सशस्त्र प्रहरी बल धनुषाले नियन्त्रणमा लिएको छ। प्रहरीले ५५ लाख ५० हजार मूल्य बराबरको किसमिससहितका सामान र ओसारपसारमा प्रयोग भएको सवारीसाधन बरामद गरेको हो । हिजो साँझ धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्थित सिता चोक एरियामा विशेष सूचना पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नं […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भारतमा महँगो लोकसभा चुनावको सम्भावित नतिजा

१५ जेठ , काठमाडौँ । बीजेपी कि इन्डिया गठबन्धन, कसले चुनाव जित्छ भन्ने आकलन गर्न कठिन छ । साना दलहरूले चुनाव जित्ने सम्भावना छैन । भारतीय मतदाता सहजै चुनाव चिह्न परिवर्तन गर्छन् र मत दिन्छन् । प्रदेशमा बलिया दलहरू पनि लोकसभा निर्वाचनमा कमजोर हुन पुग्छन् । भारतको प्रतिनिधिसभा (लोकसभा) का ५४३ पदका लागि प्रत्यक्ष निर्वाचन […]