१२ श्रावण २०८१, शनिबार
फोटो फिचर मुख्‍य समाचार

गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना विशेष समारोह (तस्वीरहरु)

१५ जेठ , काठमाडौँ । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ । सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२-०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

हेर्नुहोस तस्वीरहरु

प्रतिक्रिया दिनुहोस्