४ चैत्र २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

खानेपानी क्षेत्रमा २ अर्ब घट्यो बजेट, अधिकांश पुराना कार्यक्रम

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट खानेपानी तथा सरफाई क्षेत्रमा विनियोजन रकम घटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवको लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड रहेको थियो । […]

अर्थ मुख्‍य समाचार

नयाँ बजेटमा शिक्षा, मार्सी, धान , स्वास्थ्य , माछामा नयाँ योजना

१५ जेठ , काठमाडौं । सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन् । उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे । मन्त्री पुनले […]

अर्थ मुख्‍य समाचार

सहकारी सञ्चालकको धितोमा सरकारले समसयाग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

१५ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्तँ गर्ने भएको छ । बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहहकारीको सञ्चालक र एकाघर परिवारको सदस्यको सम्पत्ती धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा […]

अर्थ मुख्‍य समाचार

बजेटको लक्ष्य : १० वर्षमा ३० खर्बको सूचना प्रविधिको निर्यात, १५ लाखलाई रोजगारी

१५ जेठ, काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्ने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य समेत सरकारले तय गरेको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१÷८२को बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ५ […]

मुख्‍य समाचार समाचार समाज

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक

१५ जेठ , काठमाण्डौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

अर्थ मुख्‍य समाचार

१० वर्षमा ३० खर्ब निर्यात गर्ने सरकारको घोषणा

१५ जेठ , काठमाडौं । नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने पनि जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात […]

मुख्‍य समाचार समाज

कृषिमा लगानी दशक घोषणा

१५ जेठ , काठमाडौँ । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी, नीजि, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरे। उनले कृषिको व्यवसायिकरण र […]

मुख्‍य समाचार

बजेटको  नयाँ नीतिः गाँजा खेतीले बैधानिकता पाउने

१५ जेठ , काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आर्थिक वर्ष ०८१ -०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’ यस्तै सरकारले आगामी आर्थिक वर्षबाट […]

अर्थ मुख्‍य समाचार

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा

१५ जेठ , काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान, समपुरक अनुदान, ससर्त अनुदान र विषेश अनुदानका साथै राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिन लागिएको जानकारी दिए । […]

मुख्‍य समाचार राजनीति

कृषि क्षेत्रमा ५७ अर्ब २६ करोड रुपैयाँ बजेट

१५ जेठ , काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रका लागि ५७ अर्ब २६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार दुवै सदनलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् । यस क्रममा अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा पहिरो खसेपछि बस्ती तितर बितर

१५ जेठ, बागलुङ । केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो । कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे । वडार गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो । गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्‍यो । सुविधाका लागि बनाइएको सडकले वडार वासीको उठिबास लगायो । […]

मुख्‍य समाचार समाचार समाज

टिपरको ठक्करबाट घाइते भएका नेपालीको मृत्यु

१५ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । […]