१२ कार्तिक २०८३, बुधबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

१३ साउन, बाँके । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार–राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा–१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले बताए । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

१३ साउन, काठमाडौँ । नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका विविध आयामलाई तीन देशका महिला कलाकारहरुले क्यान्भासमा रङ्गाएका छन् । क्यान्भासमा कतै नारी शक्तिका रुप झल्किएका छन् । कतै प्रकृति र […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

१३ साउन, मध्यविन्दु । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो । सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा रु सात दशमलव ५० का […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण हुँदा १२ जनाको मृत्यु

१३ साउन, इजरायल । शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको मृत्यु भएको २४ घण्टाभित्र लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाहरूको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली […]

कर्णाली पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

१३ साउन, कालीकोट । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो । पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको […]

मुख्‍य समाचार समाचार समाज

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ…………

१३ साउन, काठमाडौँ । खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो – “हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !” मैले भनेँ – हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ? तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो । अर्को […]

मुख्‍य समाचार राजनीति

पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन

१३ साउन, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् । उनले  भने,  ‘यो जहाजको जुन छानविन आयोग  गठन भएको  छ, […]

मुख्‍य समाचार समाचार समाज

‘डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ’

१३ साउन, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई […]

मनोरन्जन मुख्‍य समाचार

‘किवाहाङ’मा लाहुरे संस्कृतिको दृष्टिकोण

१३ साउन, काठमाडौं । साहित्यकार राजकुमार राईको नवीनतम उपन्यास ‘किवाहाङ’बारे काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लेखक÷समीक्षक प्रा.डा. कुमारप्रसाद कोइराला, राजकुमार बानियाँ, डा. पुरण राई, नन्दु उप्रेती र गीता रेग्मीले यस कृतिमाथि परिचर्चा गरेका हुन् । उनीहरूले यो उपन्यास लाहुरे परम्पराका विषयमा मिहीन ढंगले बोलेको टिप्पणी गरेका छन् । यो काल्पनिकताभन्दा पनि तथ्यमा आधारित […]

मनोरन्जन मुख्‍य समाचार

दुर्गेश थापाको ‘झुम्का हरायो’को  प्रिमियर भव्यताका साथ सम्पन्न

१३ साउन, काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को  प्रिमियर शो भव्यताका साथ समपन्न भएको  छ । आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ  भने  आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको  छ । साथै गितमा […]

मुख्‍य समाचार राजनीति

डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

१३ साउन, काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आज आयोगमा निवेदन दर्ता गराएका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा ढकालले पार्टीले आफूलाई […]

मुख्‍य समाचार समाचार

कारागार र बालसुधारगृहको सुधारमा तीनवटै तहबीच समन्वय आवश्यक छ : गृहमन्त्री लेखक

१३ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएको छन्। प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको आज यहाँ बसेको बैठकमा गृहमन्त्री लेखकले भने–“देशभरका कारागारमा कैदीबन्दीको सङ्ख्या अत्यधिक  रहेको छ । भौतिक पूर्वाधरको अभाव छ”,उनले भने, “भौतिक पूर्वाधार निर्माणमा जोड दिन आवश्यक छ ।” […]