२४ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

२ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ […]

मुख्‍य समाचार राजनीति

महान्यायाधिवक्तामावरिष्ठ अधिवक्ता बडाल नियुक्त

२ साउन , काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामानियुक्तगरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दैउनलाई नियुक्तगरेको हो । प्रधानमन्त्रीकेपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्रपौडेलले बडाललाई महान्यायाधिवक्तामानियुक्त गरेका हुन् । यसअघि केपीओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामाबडालनियुक्तभएकाथिए ।    

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिँदै

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली […]

मुख्‍य समाचार समाचार समाज

हेटौंडा राइर्डरस क्लबले कोरा साईकल रयाली गर्ने

२ साउन , मकवानपुर । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साईकल ¥याली हुने भएको छ । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा–२०२४(सातौ संस्करण) आयोजना गर्ने भएको हो । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामूहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै तिर्थस्थल र स्थानीय […]

मुख्‍य समाचार राजनीति समाचार

शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ :मन्त्री भट्टराई

२ साउन , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधबार  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

२ साउन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु

२ साउन, झापा । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचा पछि गाजामा घातक हमला

२ साउन, गाँजा । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो । हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाए । इजरायली सेनाले २४ घण्टामा सैन्य […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

२ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुख्‍य समाचार राजनीति समाचार समाज

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

२ साउन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने समय आएकाले सोका लागि एक महिनाभित्र खाका […]

मुख्‍य समाचार राजनीति

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी […]

मुख्‍य समाचार राजनीति

अर्थ बजारमा सप्लाई, डिमाण्ड र पूँजीगत खर्च घटेको छः अर्थमन्त्री पौडेल

२ साउन , काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए । महासंघका प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले  भने, ‘केहीदिन यता सप्लाई, डिमाण्ड, […]