४ चैत्र २०८२, बुधबार
अर्थ मुख्‍य समाचार

सुनको मुल्य तोलामा ६ सय बढ्यो

१६ जेठ, काठमाडौं । बुधबार सुनको मुल्‍य तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख […]

मुख्‍य समाचार समाचार समाज

अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द

१६ जेठ, रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना

१६ जेठ,मुस्ताङ । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ । स्थानीय च्याङ्ग्रा किसान र […]

मुख्‍य समाचार

कञ्चनपुरमा भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

१६ जेठ, कञ्चनपुर । कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ । जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

१६ जेठ , काठमाडौं । दक्षिणकोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुध्द हडतालमा उत्रने चेतावनी दिएका छन् । तलव सुविधा सम्बन्धीलामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमितवार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल […]

खेलकुद समाज

आज छैठौं राष्ट्रिय महिला अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

१६ जेठ , काठमाडौं । आज छैठौँ राष्ट्रिय महिला अधिकार दिवस । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ । वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने […]

खेलकुद मुख्‍य समाचार समाज

यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु

१५ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदै छ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।   टी–२० […]

मुख्‍य समाचार समाज

सगरमाथा आरोहणको ७१ वर्ष : कीर्तिमान बनाउने र तोड्ने लह

१६ जेठ ,काठमाडौं । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । ‘माउन्ट एभरेष्ट’ अर्थात् सगरमाथा नेपालको गौरवका साथै विश्वको आकर्षक गन्तव्य पनि हो । ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथाका सम्बन्धमा हजारौं शब्दमा वर्णन गेर किताब लेखिएका छन् भने, कयौं गीत र कविता सिर्जना भएका छन् । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

विराटनगरमा अत्यधिक गर्मी बढेपछि विद्यालयलाई पङ्खा वितरण

१६ जेठ,विराटनगर । गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

१६ जेठ, कैलाली । कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो । वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउछन् । “गर्मीले पढ्नै सकिँदैन”, उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

१६ जेठ , काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि सुरु हुँदैछ । काठमाडौंमा दुई दिनसम्म हुने राष्ट्रिय महिला भेलालाई नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यान्न १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला […]

मुख्‍य समाचार समाचार समाज

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

१६ जेठ, न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेका छन् । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ । भेटका अवसरमा उनीहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका […]