२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्तभयो : रवि लामिछाने

साउन ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन् । रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन् । उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदी हाम्रो […]

अन्तर्राष्ट्रिय मनोरन्जन मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्याण्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय लोक नृत्य सम्मेलनमा मिनिल्याण्ड माध्यमिक विद्यालयले सहभागिता जनाएको छ। दिल्लीस्थित सृष्टि पर्फर्मिङ आर्ट्सद्वारा आयोजित उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कागेश्वरी मनोहरा नगरपालिका (५ थलीस्थित मिनिल्याण्ड माध्यमिक विद्यालय सहभागी भएको हो। नेपाली संस्कृति, भेषभुषा तथा परम्परालाई विश्वसामु परिचित गराउने उद्देश्यले उक्त विद्यालयका विद्यार्थीहरू महोत्सवमा सहभागी भएका हुन्। मिनिल्यान्ड […]

मुख्‍य समाचार समाचार समाज

बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन : देव गरुङ

३ साउन , काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले दुई पक्षीय वार्ता भएर बीआरआईको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन् । उनले भने, ‘बीआरआईको […]

मुख्‍य समाचार समाचार समाज

लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान

३ साउन , मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिकाले लुटेरा समूहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ । मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर १ मा रहेको डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले लुटेरा समूह र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान र कानूनलाई शिरमा राखेर काम गर्छुः महान्यायाधिवक्ता बडाल

३ साउन , काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘संविधानले जे दायरा लागू गरेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रालय र समितिबीच सहकार्य र समन्वय आवश्यकः मन्त्री भट्टराई

३ साउन , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रालय र समितिबीच सहकार्य र समन्वयको वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंगको छलफलमा उनले प्राप्त भएका सुझावहरुको आधारमा मन्त्रालयले केही काम र अध्ययनहरु अगाडि बढाएको भन्दै यसको लागि सहज वातावरण बनाउन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

साताको अन्तिम कारोबार दिन नेप्से ५९ दशमलव ६८ अंकले बढ्यो

३ साउन , काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले  बढेको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो । ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महान्यायाधिवक्ता बडालले लिए सपथ

३ साउन , काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले सपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।

मुख्‍य समाचार समाचार समाज

बझाङको सदरमुकाम चैनपुरमा पहिरोको जोखिम भएकाले सार्नैपर्ने आवश्यकता छ : गौतम

३ साउन , काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले मनसुनी वर्षापछि आएको विपद्बारे सरकार गम्भिर हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले बाढी र पहिरोबाट हुने जोखिमप्रति सचेत हुँदै पूर्वयोजना बनाउन आवश्यक रहेको बताए । बैठकमा बोल्दै नेकपा एमालेका सांसद वामदेव गौतमले बाढि र पहिरोका कारण बझाङको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रमुख सचेतकहरूसँग सभामुखको छलफल : सदनको कार्यतालिका लागू गर्ने

३ साउन , काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन् । छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले थपे, ‘ […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

३ साउन , काठमाडौँ । नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “बेचबिखन गरेको भन्ने […]

मुख्‍य समाचार समाचार समाज

अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु

३ साउन , चितवन । यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला […]