असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित : अध्यक्ष केसी
१७ जेठ ,काठमाडौं । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन् । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्र्तक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको […]











