५ चैत्र २०८२, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

२० जेठ, काठमाडौँ । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ । औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो । वीरगञ्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभाः राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

२० जेठ , काठमाडौँ । २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् । कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

सङ्खुवासभामा स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

२० जेठ, सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिएका छन् । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् । पहिरोले […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मुल्यमा भारी गिरावट

२० जेठ, काठमाडौं । सुन मुल्यमा भारी गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोलामा रु २०० ले गिरावट भएको हो । आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा […]

मुख्‍य समाचार समाचार

काठमाडौँ – धनगढी उड्ने श्री एयरलाइन्समा समस्या भएपछी विमान धावनमार्गबाट फर्काइयो

२० जेठ, काठमाडौँ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”,यात्री मञ्जु शाहीले भन्नुभयो, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।”यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार

आइसीसी टी–२० विश्वकप : क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

२० जेठ , काठमाडौं । घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकालाई जिताउनका […]

मुख्‍य समाचार समाचार समाज

आँखा शिविरबाट ३ सय लाभान्वित

२० जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ । संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

२० जेठ , काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

२० जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो […]

मुख्‍य समाचार समाचार समाज

स्रोत नखुलेको १ करोड १ लाखसहित पक्राउ

२० जेठ, इनरुवा । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

उदयपुरमा २ सय ८० किलो गाँजा बरामद

२० जेठ , उदयपुर । उयपुरमा आइतबार बिहान ६:५५ बजे उदयपुर जिल्ला बेलका नगरपालिका – ८ सिसौलिघाट बाट सशस्त्र प्रहरिले करिब २ सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा बिशेष सुचनाको धारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ राखेको अबस्थामा करिब […]

मुख्‍य समाचार समाज

भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति मौलायो

२० जेठ , काठमाडौं । नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले, जिल्ला संघहरु खेल विकास र विस्तारको निम्ती सजिलै खेल्न सकिने खेलहरुले ७७ जिल्लामा नै खेल संघ विस्तार गर्न सकिने तर […]