२४ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार

सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान

७ साउन,  काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध […]

मुख्‍य समाचार

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा. राणा

७ साउन,  काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले सोमबार बिहान यस्तो बताएकी हुन् । उनले भनेकी छन्, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्य बढ्दा चाँदी घट्यो

७ साउन,  काठमाडौं । साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ […]

मुख्‍य समाचार विचार

मिडियाको ड्युटि नै इभेन्टहरू क्यारी गर्ने होः अध्यक्ष पोखरेल

७ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारहरूको संख्या न्यून रहेको बताएका छन् । आज (सोमबार) भएको राजनीतिक रिपोर्टिङमा क्षमता निर्माण मार्फत महिला पत्रकारहरूलाई सशक्तिकरण बनाउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक रिपोर्टिङको कुरा गर्दा खेरी हाम्रो जस्तो देशमा सबैभन्दा बढि पोलिटिक्सको समाचार नै अपडेट भइरहेको हुन्छ,सबैभन्दा […]

मुख्‍य समाचार समाज

डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

७ साउन,  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो । औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको विषयमा सोधपुछका लागि एक जना प्रहरीले नियन्त्रणमा

७ साउन, काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । प्रहरीले सोधपुछका लागि […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

७ साउन, सर्लाही। सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ […]

मुख्‍य समाचार समाज

आज साउनको पहिलो सोमबार विहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भिड

साउन ७, काठमाडौं । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानैदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकासले जनाएको । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

साउन ७, काठमाडौं । आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ बलमा मात्र १ विकेटको क्षतिमा ११० रन बनाउँदै पूरा गरेको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं लगायत देशका विभिन्न स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आह्वान

७ साउन, काठमाडौं । पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी स्याङ्जाको पञ्चमुलमा ८०।२ र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीओलीले पाए संसद्को दुई तिहाइ मत

साउन ६, काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले विश्वासको मत पाएकाछन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामाविश्वासको मतकालागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा७४ मत खसेको हो। प्रतिनिधिसभामा २६३जनाउपस्थितथिए। एक जना सांसदले मत दिन्नभन्ने पक्षमाआफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिमप्रतिनिधिसभामाविश्वासको मत लिएकाहुन्। एमाले अध्यक्ष समेत रहेका ओली नेपालीकांग्रेसको सहयोगमाअसार ३० गते […]

मुख्‍य समाचार समाचार समाज

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

६ साउन, काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् । बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई […]