२४ श्रावण २०८३, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

बाढी र डुबानको अध्ययन गर्न विपद् प्राधिकरणको टोली कञ्चनपुरमा

४ साउन, कञ्चनपुर । कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो । प्रभावितको वास्तविक अवस्था बुझ्ने […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

एक्काइस वर्षपछि इलाका प्रशासन कार्यालय सञ्चालनमा, सेवाग्राही खुसी

४ साउन, बाँके । ‘आज आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको छ ।’ बाँकेको नरैनापुर वडा नं ४ का १८ वर्षीय मोहम्मद साहिल खाँले लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीको हातबाट नागरिकता लिँदै भने, “यही बनाउन मलाई नेपालगञ्ज जानुपथ्र्यो । जानआउन र नास्तापानीमै खर्च हुन्थ्यो । तर अब आफ्नै पालिकामा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

४ साउन, म्याग्दी । गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् । पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिडेर यात्रा गर्नुभएकी […]

मुख्‍य समाचार समाचार समाज

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणमा समस्या

४ साउन, काठमाडौं । सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्रकार सम्मेलनको आयोजना गर्दै विकास निर्माण निर्देशनालयले गरेका कामहरूको प्रगतिबारे जानकारी दिएको हो । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका […]

मुख्‍य समाचार राजनीति

नयाँ संसद भवन निर्माण सन्तोषजनक नभएकोमा चिन्ता

४ साउन, काठमाडौं । सभामुख देवराज घिमिरे नयाँ संसद भवनको कामको प्रगती सन्तोषजनक नभएको बताएका छन् । नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धि छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था आउने बताए । उनले भने, ‘समग्र हेर्दा यो […]

मनोरन्जन मुख्‍य समाचार समाचार साहित्य/ समाचार

प्रथम महिला लधुकथाकार मोतिलक्ष्मीको जन्मजयन्ती मनाइयो

४ साउन, काठमाडौं । प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिका (प्रमेशान्ति तुलाधर)को ११५औं जन्मजयन्ती मनाइएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भाषा विभागले साहित्यकार तुलाधरको जन्मजयन्ती मनाएको हो । नेपालभाषाको साहित्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रथम महिला समेत रहेकी उपासिकाले नेपालको साहित्यको क्षेत्रमा ठुलो योगदान दिएकी छिन् । उनले लेखेको नेपालभाषाका कविता ‘चाँहा […]

खेलकुद मुख्‍य समाचार समाचार

एसिसी महिला एसिया कप क्रिकेट : नेपालले टस जित्यो

४ साउन, काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा टस जितेको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालका कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङको गर्ने निर्णय लिएकी छिन् । नेपालको यसिया कपमा यो तेस्रो सहभागिता हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

४ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]

मुख्‍य समाचार समाचार समाज

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ : भारतीय प्रधानमन्त्री मोदी

४ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिनुहुँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गरे । पछिल्लो समय दुई […]

मुख्‍य समाचार राजनीति

संविधानसभा सदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेको हो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय श्रेष्ठले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ओझेलमा छाङ्गा बाराही झरना

४ साउन, तनहुँ । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् । सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको […]

मुख्‍य समाचार समाचार

विपद् व्यवस्थापन गर्न आपसी समन्वय बढाउनुपर्नेमा जोड

४ साउन, काठमाडौँ । नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ ।आज यहाँ आयोजित ‘विपद् फोकलपर्सन’बैठकमा सहभागी वक्ताले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र अन्य सरोकार भएकाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका हुन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् […]