फिफा विश्वकप : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित
२५ जेठ, काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो […]











