२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति

जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छ : प्रधानमन्त्री

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन् । बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए । उनले […]

मुख्‍य समाचार राजनीति

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छः अर्थमन्त्री पौडेल

९ साउन, काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन् । उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा […]

मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने– ‘पाइलट भाग्यले बाँचे’

९ साउन, काठमाडौं । पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौंलागाईंले सुरूमा धुवा आएर बङ्कर्मा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा […]

मुख्‍य समाचार राजनीति

जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी कामकाज अघि बढाउने छुः मुख्यमन्त्री लामा

९ साउन, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन् । मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताएका हुन् । बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए […]

मुख्‍य समाचार समाचार समाज

त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

९ साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो । शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ । नेपाल नागरिक उड्ययन […]

मुख्‍य समाचार राजनीति

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौंः राष्ट्रपति

९ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले् भने,भीमसेन थापाको दुःखान्त […]

बैंक–वित्त

जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । ‘कसरी मृत्यु भएको भन्ने थाहा छ । तर व्यक्ति चिनिने अवस्थाको नभएको हुँदा कसको मृत्यु भएको छ भन्ने जानकारी छैन,’ डा. चौधरीले […]

मुख्‍य समाचार समाचार समाज

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

९ साउन, रामपुर पाल्पा । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् […]

अर्थ मुख्‍य समाचार

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

९ साउन, काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरुमा छलफल गरेको छ । परिसङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेलसँगको भेटका क्रममा दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल भएको जनाएको छ । लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा […]

मुख्‍य समाचार समाचार

व्यवसायीसँग रजिष्ट्रेशन सर्टिफिकेट हुनुपर्छ : गणेश पराजुली

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य गणेश पराजुलीले देशको जुनसुकै ठाउँमा कारोवार गरे पनि व्यवसायीसँग रजिष्ट्रेशन सटिफिकेट हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै पराजुलीले नेपाली नागरीकले व्यवसाय गर्दा सुरूमै दर्ता गरेर सर्टिफिकेट हुनुपर्ने जनाएका हुन् […]

मुख्‍य समाचार समाचार समाज

समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन्ः सांसद बस्नेत

९ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले, समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने धारणा राखेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वधार विकास समितिमा प्राप्त उजुरीहरुका बारेमा भएको छलफलमा उनले, समितिलाई आफू र आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने भन्दै पपुलिजममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रीत भएर […]