६ चैत्र २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेट : नेदरल्याण्डस्‌लाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै

३२ जेठ, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । विहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा नेपाल पनि सहभागि रहेको छ । दक्षिण अफ्रिका यसअघि नै सुपर एटमा पुगिसकेको छ भने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ । पहिला ब्याटिङ […]

खेलकुद मुख्‍य समाचार

ओमानमाथि ८ विकेटको  जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

३२ जेठ, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन नियन्त्रण : स्थानीय तह र प्रदेशले पनि कानून बनाउँदै, कार्यान्वयनमा चुनौती

३२ जेठ, काठमाडौं । मानव बेचबिखन अपराधको विरुद्धमा प्रदेश र स्थानीय तहहरुले पनि कानूनको तर्जुमा गर्न थालेका छन् । केही प्रदेश, नगरपालिका र गाउँपालिकाहरुले मानव बेचबिखन अपराध नियन्त्रण र पीडितको संरक्षणका लागि कानून निर्माण गरी कार्यान्वयनको चरणमा छन् । तर आवश्यक श्रोत साधनको अभाव हुँदा कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिको गुनासो छ । उनीहरूले मानव बेचबिखनको […]

मनोरन्जन मुख्‍य समाचार

शिल्पा र राजविरुद्ध धोकाधडीको उजुरी

काठमाडौं । बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले आरोपीमाथि लागेको आरोप […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

३२ जेठ,ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास […]

मुख्‍य समाचार

चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा खस्यो, १२ जना घाइते

३२ जेठ, काठमाडौं । चितवनमा कारसँग ठोक्किएर बस त्रिशुलीमा  खस्दा १२ जना घाइते भएका  छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार चितवनको इच्क्षा कामना गाउँपालिका –३ फिस्लिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी १२ जना घाइते भएको जिल्ला […]

मुख्‍य समाचार

प्रतिनिधि सभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने

३२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन […]

मनोरन्जन समाचार

लुगा धुनेक्रममा करेन्ट लागेर एकको मृत्यु, एकजना घाइते

३१ जेठ, विराटनगर। मोरङमा  लुगा धुनेक्रममा करेन्ट लागेर  एकजना महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन् । जहदा गाउँपालिका-१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । २५ वर्षीया चन्द्रिका सरवरिया घाइते छन् । उनीहरू सासु-बुहारी हुन् । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर […]

मुख्‍य समाचार समाचार समाज

सदस्यता विवाद नटुंग्याइ पत्रकार महासंघले जबरजस्ती चुनाव गरे युनियन आन्दोलनमा जाने

३१ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी […]

मुख्‍य समाचार राजनीति

नेता प्रदीप पौडेल र महानगर प्रमुख बालेनबीच भेटघाट

३१ जेठ,  काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटमा कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको […]

खेलकुद

क्यान अध्यक्ष चन्दको बदमासी : कोटामा आफू गए, क्यानको खर्चमा भाडामा डाक्टर राखे

३१ जेठ,  काठमाडौं । आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि भाडामा डाक्टर राखेको पाइएको छ । त्यो पनि नेपाल […]

मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

३१ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो । बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए । तावा […]