‘कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने
२२ साउन, वीरगञ्ज (पर्सा)। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् । मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गरेका छन् । उनले भने, “कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा घनिभूत रुपमा छलफल गरेर के सहयोग गर्न सकिन्छ । सो […]











