विदेश पठाउँछु भन्दै २ करोड ठगी गर्ने ठाकुर पक्राउ
२२ साउन,काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका-६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, […]











