६ चैत्र २०८२, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

२ असार, म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हँुदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक […]

मुख्‍य समाचार समाचार समाज

आज गङ्गा दशहारा पर्व मनाइँदै

२ असार, महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

२ असार, गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक […]

मुख्‍य समाचार समाचार समाज

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

२ असार, काठमाडौँ । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहनुभएको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

२ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फयाङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला […]

मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

बोनिता (कथा)

बोनिता (कथा) -मुना चौधरी,  खुसी हुँदै विशाखाको गालामा लुकासले चुम्बन गरे । उनको चुम्बनले विशाखा फतक्कै गलिन् । तिर्खाएको बटुवालाई कसैले पानी पिउन दिएजस्तो । उनले लुकासको चुम्बन शीतल र प्रेमले भरिएको अनुभव गरिन् । उनका कुण्ठित इच्छाहरु सलबलाए । उनको चुम्बनले विशाखाका जिउभरि आगो लागेझैँ भयो । उनले अनौठो ऊर्जा अनुभव गरिन् । उनको […]

मुख्‍य समाचार समाचार समाज

११ लाख चन्दा उठाएर स्थानीयले बनाए ५ किलोमिटर सडक

३२ जेठ, हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा स्थानीयले चन्दा उठाएर ५ किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । समुदाय जुट्दा गाउँमा सडक निर्माण गर्न सकिने गतिलो उदाहरण बनेको हो, कैलाश-४ गर्खाल, चम्पाखानी देउराली सडक। भौगोलिक रुपमा विकट कैलाश-४, स्थित चम्पाखानी, धुसराङ र देउरालीका तामाङ र चेपाङ समुदायका ४४ जना स्थानीयले छाक कटाएर जम्मा गरेको नगद […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने

३२ जेठ, काठमाडौँ — काठमाडौँ उपत्यकालगायत वाग्मती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको […]

मुख्‍य समाचार समाचार

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

३२ जेठ, बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो […]

बैंक–वित्त

विनियोजन विधेयकः विभिन्न चार मन्त्रालयका शीर्षकमाथि छलफल

३२ जेठ,काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्र्तगत विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भएको छ । छलफलमा सांसदहरू डिगबहादुर लिम्बू, सुहाङ नेम्वाङ, मनबहादुर गुरुङ, मीना तामाङ, चन्दा चौधरी, निर्मला कोइराला, […]

मुख्‍य समाचार समाचार समाज

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

३२ जेठ, काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो । […]

खेलकुद मुख्‍य समाचार

आज राती युरो कप— २०२४ सुरु हुँदै, यी हुन् चर्चित खेलाडी

३२ जेठ, काठमाडौं । युरो कप २०२४ आज रातिदेखि सुरु हुँदैछ । उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुँदैछ । युरोपका २४ टिम यो खेलमा सहभागी छन् । रुस र युक्रेन युध्दका कारण रुस यो खेलामा सहभागी छैन । युरो कपमा खेल्ने  केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्व कप […]