६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

नेपालमै उत्पादन भएको हुन्डाई भेन्यू साढे चार लाख मात्र सस्तो !

२ असार, काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरु भएपनि मूल्यमा अपेक्षित सस्तो नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालका लागि हुन्डाईको आधिकरिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यूको बिक्री सुरु गरेको भएपनि मूल्य उपभोक्ताले सोचे अनुरुप सस्तो छैन । कम्पनीले नेपालमै एसेम्बल भएको […]

मनोरन्जन

टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचार सुरु

२ जेठ, काठमाडौं । यही असार २८ गतेबाट रिलिज हुने फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको सुन्धारा स्थित टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ । असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए । अर्थमन्त्री वर्षमान पुनले शुभारम्भ गरेको भूमे पर्व मेलाको कार्यक्रममा ‘घर ज्वाइँ’ का […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै

२ असार, म्याग्दी । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । “बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

२ असार, भोजपुर । जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् […]

मुख्‍य समाचार समाचार समाज

मनकामना केबुलकार ५० दिन बन्द हुने

२ असार, चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल […]

मुख्‍य समाचार समाचार समाज

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियान

२ असार, तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पुर्‍याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पुर्‍याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताए । अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक […]

राजनीति विचार

बजेट माओवादी केन्द्रका ३२ सांसदका लागि मात्र हो : अमरेशकुमार

२ जेठ, काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले यसपालीको संघीय सरकारको बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्र बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरेपनि छुट भएको भन्दै यसपालीको बजेट २७५ जना सांसदको हो भन्नु एउटा सपना मात्र भएको […]

मुख्‍य समाचार समाचार समाज

मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा सुरु

२ असार, घोराही । मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा पनि सुरु भएको छ । पर्व यही असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै […]

राजनीति विचार

दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत

२ जेठ,  काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका आधारमा राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ […]

मुख्‍य समाचार समाचार समाज

बारा घटनाको छानबिन गर्न माग

२ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ । बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्याका घटना भएको भन्दै क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

२ असार, ताप्लेजुङ । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

मनाङमा खाद्य उत्पादन वृद्धि

२ असार, मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९-८० मा भन्दा चालु आर्थिक वर्ष २०८०-८१ मा खेती उत्पादनमा वृद्धि भएको […]