६ चैत्र २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय खेलकुदका पदक विजेतालाई नगदसहित सम्मान

२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । मन्त्रालयले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विभिन्न प्रतियोगितामा सहभागी भइ पदक जित्ने खेलाडीहरुलाई सम्मान गरेको हो । नगदसहित सम्मानित हुनेमा १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी […]

मुख्‍य समाचार

मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

२ असार, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए । समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको […]

अर्थ मुख्‍य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट 

२ असार, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ […]

मुख्‍य समाचार समाचार समाज

मेयर उपमेयर निलम्बनमा परेपछि गोदावरी नगरको काम प्रभावित

२ असार, काठमाडौं । भ्रष्टाचार आरोपमा मेयर, उपमेयर र केही कर्मचारीहरु निलम्बनमा परेपछि ललितपुरको गोदावरी नगरपालिकाको दैनिक काम कारवाही प्रभावित भएको छ । दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन् । नगर प्रमुख र उपप्रमुख दुवै नभएपछि कार्यवाहक तोकिएको छैन । सामान्य बैठकहरुको अगुवाइ ज्येष्ठ वडाध्यक्ष वडा नम्बर ११ का निल बहादुर देशारले गरिरहेका […]

मनोरन्जन मुख्‍य समाचार

तेजस्वी र करणको ब्रेकअप !

२ असार, मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् । समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन् । तर यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ । हालैमात्र करणको ट्वीटरमा एक भिडियो […]

मुख्‍य समाचार समाचार समाज

चितवनका किसानको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२ असार, चितवन । नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ । दूध व्यवसायी किसानले राज्यबाट सञ्चालित दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगले भुक्तानी दिनुपर्ने रकम छ महिनादेखि बक्यौता रहेको भन्दै यथाशीघ्र उपलब्ध […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस–एमालेको बहिस्कारपछि काठमाडौँ महानगरको नगरसभा स्थगित

२ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति

मोदीसँग सन्तुष्ट छैन आरएसएस !

२ असार, काठमाडौँ । भारतीय चुनावमा भाजपाले बेहोरेको क्षतिबारे राष्ट्रिय स्वयंसेवक संघका प्रमुखले दिएको टिप्पणी यति बेला चर्चामा छ, जहाँ उनले सरकारी पक्षबाट संयम, मर्यादा नराखी उग्रता देखाइएको भन्दै आलोचना गरेका छन् । भारतको लोकसभा चुनावमा सत्तारुढ भाजपाको तुलनात्मक कमजोर नतिजासँग उसको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) असन्तुष्ट रहेको देखिएको छ । कतिपयले यसलाई नतिजापछिको […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । […]

मुख्‍य समाचार समाचार समाज

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया नै रद्द हुने सम्भावना

२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तरवार्ताका लागि बोलाइएको थियो । दिउँसो १२ : ४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भए, बाँकी ३ […]

अर्थ मुख्‍य समाचार समाचार

खर्च कटौतीको प्रस्ताव प्रस्तुत

२ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे […]

मुख्‍य समाचार समाचार समाज

सहकारीको बचत रकम अपचलन गर्ने चारजना पक्राउ

२ असार, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताए । उनले भने, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास […]