६ चैत्र २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप : भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान २७ रनले पराजित

७ असार, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । कप्तान रोहित शर्मा र विराट कोहलीको ओपनिङ […]

खेलकुद मुख्‍य समाचार

युरो कप– २०२४ : डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग १–० ले पराजित

७ असार, काठमाडौं । युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ । विहीबार राति भएको खेलमा इटाली स्पेनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनु परेको थियो । ५५ औं मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि […]

खेलकुद मुख्‍य समाचार

युरो कप : डेनमार्क र इंग्ल्याण्ड तथा स्लोभेनिया र सर्बियाले अंक बाँडे

७ असार, काठमाडौं । युरो कप अन्तर्गत समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । विहीबार राति भएको खेलमा खेलमा डेनमार्क र इंग्ल्याण्डले बराबरी खेल्दै १–१ अंकमा चित्त बुझाए । जर्मनीमा जारी प्रतियोगितामा डेनमार्कविरुद्ध इंग्ल्याण्डले १८ औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । इंग्ल्याण्डका हेरि केनले गोल गर्दै अग्रता दिलाए । तर, ३४ औं मिनेटमा […]

मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

७ असार, काठमाडौं । संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरुले बताएका छन् । त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । आजको बैठकमा बजेट पातिर गर्ने विषयमा छलफल हुने […]

मुख्‍य समाचार राजनीति

प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाइ आजदेखि

७ असार, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ प्रारम्भ हुँदैछ । दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका कृष्णमान प्रधानका विषयमा सार्वजनिक सुनुवाइ प्रारम्भ गर्दैछ । गत आइतबार संवैधानिक परिषद्ले प्रधानलाई आयोगको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । काठमाडौं […]

खेलकुद मुख्‍य समाचार राजनीति

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात

७ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान भएको ४८ औं कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । गोलरहित बराबरीमा पहिलो हाफ सकिएको […]

मुख्‍य समाचार राजनीति

योगबाट तनाबमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल

७ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरे । ‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग, ध्यान […]

मुख्‍य समाचार समाचार समाज

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

७ असार, काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम र सामुहिक योग गरी मनाइँदैछ । नेपालमा यो वर्ष ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस […]

ब्लग समाज

नगरपालिकाको शिक्षा शाखाले नपत्याएको शिक्षक म

-अनिल लामा  शिक्षा भनेको हामी मानिसलाई बाटो देखाउने एउटा बाटो हो । शिक्षा भनेको ज्ञान हो र शिक्षा विना हामी मानिसको जीवन पूर्ण हुन सक्दैन । हामी मानिसलाई हाम्रो जीवनयापन गर्नका लागी तयार पार्ने प्रमुख माध्यम नै शिक्षा हो । शिक्षाको उज्यालो माध्यमबाट कुनै पनि मानिस बञ्चित हुनु भनेको उसको जीवनको गहिराइहरुलाई बुझ्न नसक्नु हो […]

खेलकुद समाचार

एनओसी अवार्ड आइतबार

६ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो आइतबार विभिन्न १० विधामा एनओसी अवार्ड प्रदान गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजन गर्दै एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३का दिन अवार्ड वितरण गर्ने जानकारी दिएको हो । तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष÷महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष÷महिला प्रशिक्षक […]

अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियाले अनलाइन जुवामाथि बन्देज बढाउँदै, २० लाख वेबसाइटहरु बन्द

६ असार, काठमाडौं । इन्डोनेसियाले अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ । अनलाइन जुवालाई नयाँ महामारी भएको जनाउँदै त्यहाँको सञ्चार मन्त्रालयले रोकथाममा कदम चाल्नुपरेको जनाएको छ । विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल राष्ट्रमा अनलाइन जुवा खेल्न प्रतिबन्धित छ, तर गत वर्ष ३० मिलियनभन्दा बढी इन्डोनेसियालीहरूले करिब २० बिलियन अमेरिकी डलर, […]

मुख्‍य समाचार राजनीति

बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प छैन : सापकोटा

‍६ असार, काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बृहत बामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको विकल्प नरहेको बताएका छन् । राजधानीको संवाद डबलीमा ४७ औँ जुगेडी किसान संघर्ष दिवस तथा ३३ औँ किसान संघर्ष दिवसको अवसरमा बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समाजवादी व्यवस्थाका लागि कम्युनिस्टहरुको बलियो उपस्थिमा […]